३० वर्षसम्म एउटै कार्यक्रमलाई पपुलर चुनावी नारा र ज्येष्ठ नागरिकलाई केवल भोट बैंक बनाउने थितिले गर्दा कतै हामीले ज्येष्ठ आमाबुबाहरुलाई न्याय गर्छु भन्दा भन्दै अन्याय त गरिरहेका छैनौ ?’
नेपाली लिपिमा आधारित डोमेन र इमेल प्रवर्द्धन गर्न काठमाडौंमा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले तीन दिनको म्याद लिएको छ। प्रहरीले उनलाई वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । प्रसाईंलाई मंगलबार जिल्ला अदालत पर्सामा उपस्थित गराएपछि अनुसन्धानका लागि तीन दिनको म्याद मिलेको हो । सामाजिक सञ्जालमार्फत् उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगार्ने […]