देशभर १० हजार २ सय कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, ९ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ६ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १० हजार २ सय ९६ जना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, आज ६ सय २२ जना संक्रमणमुक्त भएसँगै […]