दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित

दैलेख । दैलेखमा एचआईभी÷एड्सबाट २ सय ३० जना संक्रमित छन् । संक्रमित मध्ये २२ जना बालबालिका रहेका छन् । २ सय ३० जना संक्रमित मध्ये १९२ जनाले नियमित एनआरटी औषधी सेवन गरहेका कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मी बताए । स्वास्थ्य व्यवस्थापन रेग्मीले भने, ‘जिल्लामा कुल एचआईभी एड्स संक्रमित मध्ये २२ जना बालबालिका हुनुहुन्छ,’ […] The post दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाँचथरको याङवरक आँखा शिविरबाट ५३० जना बिरामी लाभान्वित

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा संचालन भएको २ दिने आँखा शिविरबाट ५ सय जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । याङवरक गाउँपालिका तथा नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा संचालित उक्त शिविरबाट ५ सय ३० जना सेवाग्राही लाभान्वित भएका हुन् । जस अन्तर्गत २ सय ४७ जना महिला र २ सय ८३ जना पुरुष रहेका […]

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

जिल्ला कारागार शाखामा कैदी बन्दी जीवन बिताइरहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोलि आइतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेका छन । जिल्ला कारागार उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दी मध्ये ६२ जनाले मतदान गर्न पाउने भएको हो ।कारागार प्रमुख (जेलर) डिगमबहादुर कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए । उनका अनुसार कैदीबन्दी

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने

उदयपुर – जिल्ला कारागार शाखामा कैदी बन्दि जीवन बिताई रहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोली आईतवार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने ब्यवस्था गरेका छन । जिल्ला कारागार उदयपुरमा […]

ओखलढुंगामा निर्वाचनका लागि १ हजार ८ सय ४२ कर्मचारी खटाउने तयारी

ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार २ सय ३० जना सरकारी कर्मचारी र ६ सय १२ जना स्वयंसेवक कर्मचारी खटाउने तयारी गरेको हो । जिल्लाका ८४ मतदास्थलमा रहेको १ सय ५३ […]

मंसिर ९ देखि अन्तर्राष्ट्रिय नाटक महोत्सव, १६ देशका २३ वटा नाटक मञ्चन हुने

काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सवमा १६ देशका २३ वटा नाटक मञ्चन हुने छन् । महोत्सवमा नाटक मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा मञ्चन हुने छ । महोत्सवमा २ सय कलाकार र त्यसमध्ये १ सय ३० जना राष्ट्रिय र […]

२ सय ३० जना संक्रमित थपिए,दुईको मृत्यु

मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको छ।...

थपिए १४२ संक्रमित, २३० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ४ सय ५० जनामा कोरोना परीक्षण गर्दा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। २ सय ३० जना कोरोनामुक्त भएका छन्।हाल देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।हालसम्म संक्रमणका कारण १२ हजार ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

नेपालमा थप ११ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडौँ, २५ पुस। आज नेपालमा कोरोना भाइरसका ११ सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३२ हजार ९ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १४ हजार २ सय ३० जना संक्रमणमुक्त भएका […]

काठमाडौंमा आज १३० संक्रमित थपिए

काठमाडौँ, ५ मंसिर। पछिल्लो २४ घन्टामा देशभर २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ३० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ९८, ललितपुरमा २४ र भक्तपुरमा ८ संक्रमित थपिएका हुन् । त्यस्तै, आज ३ सय ७० जना संक्रमणमुक्त भएका छन् […]