२२ जना संक्रमणमुक्त हुँदा ४ जना संक्रमित

काठमाडौं । थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७९ जनामा पीसीआर परीक्षण गर्दा ३ जना र २ सय ७५ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार २२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु […]

सम्बन्धित सामग्री

गण्डकीको आकाशमा ८ महिनाकै अवधिमा दुईवटा ठूला दुर्घटना

काठमाडौं :  गण्डकी प्रदेशमा एक वर्षको अवधिमा दुईवटा जहाज दुर्घटना भएका छन्। आइतबार बिहान काठमाडौंबाट १०:२५ मा उडेको यति एयरलाइन्सको विमान पोखरामा ११:१० मा दुर्घटना भएको हो। यो विमानमा या ६८ यात्रु सवार थिए।यसअघि जेठ १५ गते पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयर (9NAET)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको थियो।विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेमा ठोक्किएको

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामनासहित सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइएको छ। आफ्ना दिदीभाइ नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामुहिक भाइटीका लगाएका छन्। एमाले अध्यक्ष केपी ओलीले चाडपर्व र इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन्। महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप भएकौ छ। ४ जना कोरोना संक्रमित थपिँदा २२ जना भए निको भएका छन्।

लागुऔषध कारोबार गरेको आरोपमा उपत्यकाबाट २२ जना पक्राउ

काठमाडौं उपत्यकाबाट लागु औषध कारोबार गरेको आरोपमा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । डाइलेक्स डिसी र खैरो हेरोइन सहित २२ जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ४ जना महिला छन् । ब्यूरोले १ हजार १८० बोतल डाइलेक्स डिसी र ४५९ ग्राम खैरो हेराइन बरामद गरेको छ । खैरो हेरोइन जोख्न प्रयोग गरिने ४ वटा तराजु पनि बरामद गरिएको एसएसपी खनालले बताए । सो लागु औषध तरकारीको बोरामा लुकाएर सर्लाहीबाट ल्याएको अनुसन्धानबाट थाहा भएको छ ।

विमान बेपत्ता : मुस्ताङका स्थानीय भन्छन्- ठूलो आवाज सुनिएको र आगो बलेको देख्याैँ

काठमाडौं : पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन्। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेमा ठोक्किएको हो। हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर रा

चालक दलसहित २२ जना बोकेको तारा एयर सम्पर्कविहीन, विमानमा ६ जना विदेशी

काठमाडौंः पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे…

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्कियो

काठमाडौं :  पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9NAET)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ।१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेमा ठोक्किएको हो।  आइतबार बिहान ९ : ५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको  पोखरा विमानस्थल स्रोतले जनाएको छ। आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तार

एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।

ज्यान नै जोखिममा परेपछि मात्र जान्छन् अस्पताल

म्याग्दी : होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितको ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पताल भर्ना हुन थालेका छन्। बेनी अस्पताल संक्रमितले विस्तारै भरिन थालेका छन्। आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएका थिए। हाइफ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य संक्रमितमा अक्सिजनको कमी र निमोनिया देखिएको अस्पतालले जनाएको छ। सोमबार अस्पतालमा भर्ना भएर उपचार गराउने संक्रमित संख्या ३२ पुगेको अस्पताल प्रशासनले जनाएको छ।म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्य

बिपी प्रतिष्ठानका २२ इन्टर्न डाक्टर र ४ नर्समा कोरोना संक्रमण

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २२ जना इन्टर्न गरिरहेका चिकित्सक र ४ जना स्टाफ नसलाई कोरोना संक्रमण देखिएको छ। धेरै इन्टर्न चिकित्सकलाई कोरोना संक्रमण...