डोटी – जिल्लाका विभिन्न क्वरेण्टीनमा रहेका २ सय १३ जनामा कोरोना भाइरसको आशङ्कामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) को नतिजा ‘नेगेटिभ’ आएको छ ।
विभिन्न क्वरेण्टीनमा रहेका १ सय ९१ जना पुरुष र २२ जना महिला गरी २ सय १३ जनामा रगतबाट गरिने आरडिटी जाँच गर्दा सबैमा ‘नन रिएक्टिभ&rs...