दाङमा नौ हजार मतदाता थपिए

जिल्लामा करिब डेढ महिनाको अवधिमा नौ हजार बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार गत १ असारदेखि यही १९ साउनसम्म संकलन गरेको फोटोसहितको नामावली संकलन अभियानअन्तर्गत जिल्लामा नौ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका हुन् । जसमा चार हजार ७ सय ४९ पुरुष र चार हजार ४ सय ७३ […]

सम्बन्धित सामग्री

दाङमा २५ हजार पाँच सय नयाँ मतदाता थपिए

फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा २५ हजार पाँच सय नयाँ मतदाता थपिएका छन् । दुई चरणमा गरिएको नामावली संकलनमा २५ हजार पाँच सय मतदाता थपिएका हुन् ।  पहिलो चरणअन्तर्गत बंगलाचुली, बबई,...

दाङमा साढे २५ हजार मतदाता थपिए

दाङ । दाङमा साढे पच्चिस हजार मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा सो संख्यामा मतदाता थपिएका हुन । पहिलो चरणमा बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिाकामा मंसिर १७ देखि पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको थियो । त्यस्तै दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म राप्ती,...

दाङमा पच्चीस हजार ५०० मतदाता थपिए

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतदाता थपिएका छन् । पहिलो चरणअन्तर्गत  बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिए ।पालिकाका प्रत्येक वडामा फरक–फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए । घ

दाङमा साढे २५ हजार मतदाता थपिए

दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।

दाङमा १४ हजार नयाँ मतदाता थपिए

दाङ– दाङमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु भएयता करिब १४ हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मंसिर १२ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन विशेष कार्यक्रममा १४ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्। एक महिने कार्यक्रम अन्तर्गत पहिलो चरणमा जिल्लाका चार वटा गाउँपालिकामा कार्यक्रम सकिएको छ। मंसिर १२ गतेदेखि […]

दाङमा ४८ हजार मतदाता थपिए

दाङ, कात्तिक १५ – आउँदो मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा दाङमा झण्डै ४८ हजार मतदाता बढेका छन् । असारमा सम्पन्न स्थानीय तहको...

दाङमा ४० हजार मतदाता थपिए

दाङमा ४० हजार मतदाता थपिएका छन । मंगलबारसम्म २१ हजार ९ सय १२ महिला र १८ हजार ४८ पुरुष गरी ४० हजार मतदाताहरु थप भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । दाङमा असार १४ गते भएको दोस्रो चरणको निर्वाचनमा २ लाख ९१ हजार बढी मतदाता थिए । जिल्लामा नामावली दर्ता गराउने महिलाको संख्या…

दाङमा साढे २२ हजारभन्दा  बढी नयाँ मतदाता थपिए

दाङमा साढे २२ हजारभन्दा  बढी नयाँ मतदाता थपिएका छन् । यसअघि मतदाता नामावलीमा छुट्न गएका मतदाताहरुका लागि शुरु गरिएको मतदाता नामावली संकलनका क्रममा हालसम्म २२ हजार ५ सय ३० जना नयाँ मतदाता नामावली थपिएको जिल्ला निर्वाचन अधिकारी दाङका विजय कार्कीले जानकारी दिएका छन् । जिल्लाका दश स्थानीय तहमा ११ हजार ९ सय ९१ महिला र…