काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन तिहारपछि हुँदैछ । दशैंअघि ओखलढुंगामा पहिलो चरणको छायांकन सकाएको यो फिल्म अहिले विश्राममा छ ।
यो विश्रामको मौकामा दयाहाङ राई ‘रंगेली’ र ‘अञ्जिला’मा व्यस्त छन् …
पर्वतको जलजला गाउँपालिका– ८ नाङलिवाङ जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले रहेका छन्। कुश्मा नगरपालिका– १ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।...
पर्वतको जलजला गाउँपालिका– ८ नाङलिवाङ जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले रहेका छन्। कुश्मा नगरपालिका– १ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।...
चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन । छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् ।
अभिनेत्री सिरु बिष्टले फिल्म ‘ऐना झ्यालको पुतली’ ले आफूलाई गाउँले जीवनको अनुभव गराएको बताइन् । आफू काठमाडौंमा बस्ने भएकोले गाउँले जीवनको दुःख, मिहिनेत र संघर्षसँग परिचित नरहेको बताएकी उनले फिल्मले आफूलाई त्यो जीवन नजिकबाट बुझाएको बताइन् । ‘फिल्मको लागि हाम्रो युनिट संखुवासभामा दुई महिना बस्यौ । त्यो समयको युनिटसँगको अनुभव एउटा फरक छ । त्यो कुरो अर्काे हो’ उनले भनिन् ‘फिल्मको सिलसिलामा काठमाडौंमा नगरेको कुरो गाई दुनेदेखि लिएर गाउँले जीवनका धेरै काम गरे र सिके ।
नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलीज भएको छ ।राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल […]
काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको […]
काठमाडौँ – नेपाली चलचित्रका महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलिज भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमबीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा नायक हमालको अभिनय छ। गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले वेशभूषामा […]
अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो अभिनयको अलवा गायनमा समेत देखिन थालेका छन् । केही अगाडि ‘मन बुढो भएन’ बोलको एक गीत गाएका हमालले हालै फेरि ‘गाउँले ठिटो’ बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएका छन् ।गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको थियो । गीतको म्युजिक भिडियोमा समेत राजेशको अभिनय रहने भएकोले उनलाई नै गाउन लगाएको संगीतकार सन्तोष श्रेष्ठले बताए । ‘विदेशमा रहेका फर्किउ, स्वदेशमै केही गर भन्ने सन्देश गीतमा
यस वर्षको गाईजात्रा पर्व ७ भदौमा छ। गाईजात्रा पर्वका अवसरमा बिभिन्न हाँस्यकलाकारहरुले वर्सेनी ब्यंग्यात्मक प्रस्तुतीहरु पस्कँदै आईरहेका छन्। यो पर्वमा गाईजात्रे प्रस्तुत गर्ने हाँस्यकलाकारको सूचिमा कमल गाउँले पनि पर्छन्।...
यस वर्षको गाईजात्रा पर्व ७ भदौमा छ। गाईजात्रा पर्वका अवसरमा बिभिन्न हाँस्यकलाकारहरुले वर्सेनी ब्यंग्यात्मक प्रस्तुतीहरु पस्कँदै आईरहेका छन्। यो पर्वमा गाईजात्रे प्रस्तुत गर्ने हाँस्यकलाकारको सूचिमा कमल गाउँले पनि पर्छन्।...