राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको […]

सम्बन्धित सामग्री

राजेश हमालको तीज गीत सार्वजनिक

काठमाडौं। महानायक राजेश हमाल र मञ्जु थापा फिचर्ड ‘नयाँ घर आँगनमा नाच फरर’ बोलको तीज गीत सार्वजनिक भएको छ। गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको गीतमा गायिका भावनाकै शब्द तथा संगीत रहेको छ। भावना आचार्यका यसअघि बग्ने खोला, मूलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरू लोकप्रिय छन् […]

५८ वर्षमा राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो  ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरिएको छ । हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जसको सार्वजनिक हमालले नै गरेका थिए ।ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला&rs

राजेशको ‘सत्यम्’ को शीर्ष गीत सार्वजनिक

घोषणा भएको लामो समय बितिसक्दा पनि फिल्म ‘सत्यम्’को काम अझै अगाडि बढ्न सकेको छैन । फिल्म नबन्न सक्ने हल्ला समेत चलिरहेको समय निर्माण युनिटले भने अहिले गीत सार्वजनिक गरेको हो ।गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि राजेश हमाललाई मात्रै देखाइएको छ । फिल्मका मुख्य अभिनेता मध्येका एक पल शाह बलात्कार अभियोगमा जेल गएपछि फिल्म छायांकनमा ढिलाई भएको हो । निर्माता रेशम सापकोटा पल शाहको घटनाको छानविन न

काठमाडौंको  मेयर बन्नुपर्छ कि भनेर व्यंग्य गरेको हुँ : राजेश हमाल

अभिनेता राजेश हमालले काठमाडौं सहरको अव्यवस्थाबारे व्यंग्य गर्न ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो’ भनेको बताएका छन् । शुक्रबार आफ्नै एकल स्वर रहेको गाउँले ठिटो गीत सार्वजनिक कार्यक्रममा आफूले व्यग्ंयात्मक रुपमा मेयरको प्रसंग उठाएको बताएका हुन् ।

काठमाडौंको  मेयर बन्नुपर्छ कि भनेर व्यंग्य गरेको हुँ : राजेश हमाल

अभिनेता राजेश हमालले काठमाडौं सहरको अव्यवस्थाबारे व्यंग्य गर्न ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो’ भनेको बताएका छन् । शुक्रबार आफ्नै एकल स्वर रहेको गाउँले ठिटो गीत सार्वजनिक कार्यक्रममा आफूले व्यग्ंयात्मक रुपमा मेयरको प्रसंग उठाएको बताएका हुन् ।

'गाउँले ठिटो' लिएर आए राजेश हमाल, राजनीतिबारे प्रश्न सोध्दा के भने ?

काठमाडौं : अभिनेता राजेश हमालको आवाज रहेको गीत  'गाउँले ठिटो' सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबिच उनको गीत सार्वजनिक भएको हो।  गीत सार्वजनिक कार्यक्रम भए पनि आज राजेश हमाललाई गीतको भन्दा उनको भ्लगको बारे प्रश्नहरु सोधियो। बिहीवार 'राजेश हमाल अफिसियल' युट्युव अकाउण्टमार्फत उनले भ्लग सार्वजनिक गरेका थिए। जसमा राजेशले शहरको…

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

२७ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव […]

मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्मका लागि कुरा हुँदैछ

१४ पुस, काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ […]

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर ए

यमुको डाँडापारीमा राजेश र गीताको ठुम्का

काठमाडौं । राजेश हमाल अभिनित नयाँ म्युजीक भिडियो ‘डाँडापारी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा एक बिशेष समारोहका बिच गीत सार्वजनिक गरियो । रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ । भिडियोमा राजेश हमालसँगै गीता ढुंगानाको अभिनय छ । भिडियोका मुख्य कलाकार हमालले […] The post यमुको डाँडापारीमा राजेश र गीताको ठुम्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.