राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्रका महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ रिलिज भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमबीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा नायक हमालको अभिनय छ। गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले वेशभूषामा […]

सम्बन्धित सामग्री

चलचित्र ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’ आगामी चैत १० गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्देशक जोन योञ्जनको निर्देशन रहेको उक्त चलचित्रमा योञ्जनकै कथा रहेको छ । चलचित्र ‘म राजेश हमाल’ मा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन […]

फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौँ । प्रदर्शनको पर्खाइमा रहेका फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रको […]

राजेश हमाल अभिनित ‘बिरानो सहरमा’ सार्वजनिक

पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।मुकेश हुम

गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं । कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ । भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक […] The post गोपाल योञ्जनका चेला राजेश हमाल ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं, २८ फागुन : कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ । भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल […]

'गाउँले ठिटो' लिएर आए राजेश हमाल, राजनीतिबारे प्रश्न सोध्दा के भने ?

काठमाडौं : अभिनेता राजेश हमालको आवाज रहेको गीत  'गाउँले ठिटो' सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमबिच उनको गीत सार्वजनिक भएको हो।  गीत सार्वजनिक कार्यक्रम भए पनि आज राजेश हमाललाई गीतको भन्दा उनको भ्लगको बारे प्रश्नहरु सोधियो। बिहीवार 'राजेश हमाल अफिसियल' युट्युव अकाउण्टमार्फत उनले भ्लग सार्वजनिक गरेका थिए। जसमा राजेशले शहरको…

के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ?

अभिनेता राजेश हमालको मेयर चाहना यतिबेला चर्चाको बिषय बनेको छ । राजेशले बिहीबार आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै एक भिडियो अपलोड गरेका थिए । जसमा उनले काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको  भन्दै आफ्नो मेयर चाहना राखेका  थिए ।उनको उक्त भिडियोपछि सर्वसाधारणमा यस बिषयले चर्चा पाउन थालेको छ । के राजेश हमाल राजनीतिमा आउन लागेका हुन् ? उनी राजनीतिमा के आउँथे, उनी राजनीतिमा आउनुपर्छ भन्ने जस्ता बहस अहिले सर्वसाधारणले गरिरहेका छन् ।यतिसम्मकी बजारमा राजेश नेकपा एमाल

काठमाडौंको अवस्था देखेर राजेश हमाल भन्छन् : मेयर बन्नुपर्छ कि क्या हो!

काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए। 'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्। 'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको…

‘हजुर मुसुक्कै’मा ‘राजा’ राजेश हमाल

काठमाडौं– अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको गीत ‘हजुर मुसुक्कै’ सार्वजनिक भएको छ । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा रहेका राजाको प्रेमकथालाई भिडियोमा देखाइएको छ । गीतमा गायक कृष्ण विक र गायिका रचना रिमालको स्वर छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ । सार्वजनिक गीतको भिडियोमा राजेश र […]

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर ए