राजेश हमालले गाए ‘गाउँले ठिटो’

अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियो अभिनयको अलवा गायनमा समेत देखिन थालेका छन् । केही अगाडि ‘मन बुढो भएन’ बोलको एक गीत गाएका हमालले हालै फेरि ‘गाउँले ठिटो’ बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएका छन् ।गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको थियो । गीतको म्युजिक भिडियोमा समेत राजेशको अभिनय रहने भएकोले उनलाई नै गाउन लगाएको संगीतकार सन्तोष श्रेष्ठले बताए । ‘विदेशमा रहेका फर्किउ, स्वदेशमै केही गर भन्ने सन्देश गीतमा

सम्बन्धित सामग्री

बुढानीलकण्ठस्थित नयाँ घरमा सर्दै राजेश हमाल

काठमाडौं । राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो । अहिले भने हमालको कपुरधाराको उक्त घर भत्काइएको छ । त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा […]

सद्गुरुदेखि रविशंकरसम्म, धमाधम आध्यात्मिक गुरुलाई भेट्दै राजेश हमाल

काठमाडौं । भारतको बैंग्लोर पुगेका अभिनेता राजेश हमाल गएराति १२ बजे मात्र काठमाडौंमा अवतरण गरे । आउन ढिलाइ भएपछि उनको भाइटीका पनि छुट्यो । बैंग्लोरमा तीन दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा समय बिताए । जहाँ अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भयो । योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन […]

सद्‍गुरुको निम्तोमा भारत भ्रमणमा निस्किए राजेश हमाल, टक शो छायांकन गर्ने

काठमाडौं । भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार समेत छन् । हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन् । यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ । शनिबार सुटिङ […]

राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले रातोपाटीले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ?

नारायणी नदी सरसफाइमा सहभागी भए राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे । हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे । हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिए । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ […]

गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं । कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ । भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल केही नोस्टाल्जिक […] The post गोपाल योञ्जनका चेला राजेश हमाल ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोपाल योञ्जनका चेला राजेश हमाल !

काठमाडौं, २८ फागुन : कलाकार राजेश हमाल एक कुशल अभिनेता हुन् भन्ने सबैलाई जगजाहेर नै छ । हमालले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई ग्रामीण परिवेशको पात्रको रुपमा दर्शकले हेर्दै आएका छन् । यिनै अभिनेता हमालको पहिलो सोलो गायनको गीत ‘गाउँले ठिटो’ दर्शकमाझ आएको छ । भिडियो सार्वजनिक गर्न गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेता हमाल […]

राजेश हमालले भने- काठमाडौँको मेयरमा उठ्नुपर्छ कि क्या हो!’

अभिनेता राजेश हमालले आफ्नो एक दिनको दैनिकीको भ्लगको ट्रेलर आफ्नै युट्युब च्यानलमा सार्वजनिक गर्दै युट्युबमा डेब्यु गरेका छन्। ‘राजेश हमाल अफिसियल’ नामक च्यानलबाट पोष्ट भएको उक्त भ्लगमा अभिनेता हमालले नेताहरुले भाषण गरे पनि काठमाडौँको सौन्दर्यीकरणमा भने कसैले ध्यान नदिएको बताएका छन्। हमालले भिडिओमा भनेका छन्, ‘शहरलाई ब्युटिफाइ गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमाचाहिँ भनिरा […]

काठमाडौंको अवस्था देखेर राजेश हमाल भन्छन् : मेयर बन्नुपर्छ कि क्या हो!

काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए। 'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्। 'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको…

‘सत्यम्’का कारण हमालले गरेनन् ‘म राजेश हमाल’

केदार भुषालको निर्माणमा बन्न लागेको चलचित्र ‘म राजेश हमाल’मा नायक राजेश हमालले अभिनय नगर्ने भएका छन् । नायक हमालकै नाम राखेर तयार हुन लागेको यो चलचित्रका लागि उनलाई विशेष भूमिकामा अफर गरिएको थियो । तर, नायक राजेश हमालले भने यो चलचित्रको नाममा आफ्नो नाम राख्न स्विकार गरेपनि अभिनय गर्न भने अस्विकार गरेको वुझिएको छ । […]