बस्तीमा आगो पस्ने डरले गाउँले रातभर जागा

पर्वतको जलजला गाउँपालिका– ८ नाङलिवाङ जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले रहेका छन्। कुश्मा नगरपालिका– १ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।...

सम्बन्धित सामग्री

जङ्गलमा लागेको आगो निभाउन गएका खिमलालको जब आफ्नै घर जल्यो...

२०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो। सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री गएका थिए। गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो। त्यही आगोले खत्रीको घर पनि भेट्यो।

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ- बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।  त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आय...

बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र […]

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, […]

बटौलीको ‘गाउँले चुलो’

रातो माटो र कमेरोले पोतेको घरको ढोकाबाट छिर्नेबित्तिकै कसौडी, माटोले लिपपोत गरेको सफा चुलोमा दाउरा । भित्तामा मकैका झुत्ता, सुपो, सारंगी टाँगिएका छन् । यी सबै सजावट हेर्दा बुटवलको मध्यभागमा पनि गाउँकै सम्झना आउँछन् । आगो बलेको भान हुने चुलोको अगाडि बसेर गाउँले परिकार खाँदा त झन् ग्राहक मख्खै पर्छन् । एकपटक खाएपछि दोहोर्‍याएर दाल र भात खान अन्त जानै मन लाग्दैन ।

म्याग्दीको सामुदायिक वनमा आगलागी, नियन्त्रणमा कठिनाई

म्याग्दी । म्याग्दीमा वैशाख महिना सुरु भएसँगै वनमा आगलागी भएको छ । जिल्लाका विभिन्न स्थानमा वैशाख महिना सुरू भएपछिवनमाआगलागी भएको हाे । आइतबार दिउँसोदेखि बेनी नगरपािलका– ३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी बस्तीमा पस्ने त्रासले नजिकका गाउँले आगो नियन्त्रण गर्नका लागि जुटेका छन् । सामुदायिक […]

बस्तीमा आगो पस्ने डरले गाउँले रातभर जागा

पर्वतको जलजला गाउँपालिका– ८ नाङलिवाङ जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले रहेका छन्। कुश्मा नगरपालिका– १ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।...

फिल्म क्षेत्रमा बलेकै आगो तापिन्छ : दीपक श्रेष्ठ

निर्माता, निर्देशक, लेखक तथा सञ्चारकर्मी दीपक श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । आप्mनो जमानामा बिकाउ निर्देशक कहलिएका श्रेष्ठले निर्देशन यात्राका क्रममा करिब तीन दर्जनको हाराहारीमा फिल्म निर्देशन गरेका छन् भने गाउँले, आमाको आर्शिवाद, अजम्बरी माया, हिम्मत, जीवन साथी, आफ्नोपन, भाइ, भाइ भाइ, कृष्ण अर्जुन, पहिलो पहिलो माया, पापी मान्छे, पर्खी […]

मनाङ : आगोले घेरिँदै ताचै बस्ती, स्थानीय रातभर जागै

मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’ –नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।यो समाचार तयार पार्दासम्म सबै गाउँले कसरी आगो नियन्त्रणमा लिने र बस्ती सुरक्षित गर्ने भने