आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्र्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन्।
काठमाडौँ : २०४८ सालदेखि स्थायीको माग गर्दै आएका विभिन्न समयका अस्थायी शिक्षकहरु फेरि आन्दोलन गर्ने तयारीमा देखिएका छन् । सरकारले मन्त्रिपरिषद्मा पेश गरेको नयाँ शिक्षा ऐनमा अस्थायी शिक्षकका माग स्पष्टसँग सम्बोधन नगरेको, उनीहरुका लागि आन्तरिक प्रतिष्पर्धा गर्ने बाटो नखोलेको र २०४८ देखि २०६० सालसम्म शिक्षक सेवा आयोग नखोलेर झन् अन्यायमा पारेको भन्दै अस्थायी शिक्षकहरु फेरि […]
कञ्चनपुर : कृष्णपुर नगरपालिका-५ गुलरियाका द्वन्द्वका क्रममा दुई दशकअघि विस्थापनमा परेका आधारभूत तहका शिक्षक चन्द्रसिंह साउद पुनर्बहाली भएका छन्। शिक्षकमा पुनर्बहाली भएपछि उनी निकै खुसी छन्।साउदलाई पुनर्वास नगरपालिकाको ‘ङ’ गाउँस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पुनः स्थापन गरिएको छ। वि.सं २०५८ सालमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका वेला शिक्षक साउद विद्यालयबाट विस्थापनमा परेका हुन्।विद्यालयका दुईजना अस्थायी शिक्षक तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी हु
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज पोखरामा पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए । ‘लामो समयदेखि…
पोखरा : उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन्।
नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई बिहीबार पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी...