अस्थायी शिक्षक घर फर्किनुको बिकल्प छैन : शिक्षामन्त्री पोखरेल

सिमरा । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले अस्थायी शिक्षक अब घर फर्किनुको बिकल्प नरहेको बताएका छन् । बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसंग...

सम्बन्धित सामग्री

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज पोखरामा पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए । ‘लामो समयदेखि…

शिक्षामन्त्रीले भने, 'अस्थायी शिक्षक पद नै सदाको लागि अन्त्य गर्ने तयारीमा छौँ'

पोखरा : उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन्। नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई बिहीबार पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी...

अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब

शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन्। अस्थायी शिक्षकहरूसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन्।

किन रोक्न खोज्दैछन् शिक्षामन्त्री अस्थायी शिक्षक परीक्षा?

शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ। अस्थायी शिक्षकहरूसँग परीक्षा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रोपटक परीक्षा सार्न आयोगलाई दबाब दिएका हुन्। गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९…