फेरि आन्दोलन गर्ने तयारीमा अस्थायी शिक्षक

काठमाडौँ : २०४८ सालदेखि स्थायीको माग गर्दै आएका विभिन्न समयका अस्थायी शिक्षकहरु फेरि आन्दोलन गर्ने तयारीमा देखिएका छन् । सरकारले मन्त्रिपरिषद्मा पेश गरेको नयाँ शिक्षा ऐनमा अस्थायी शिक्षकका माग स्पष्टसँग सम्बोधन नगरेको, उनीहरुका लागि आन्तरिक प्रतिष्पर्धा गर्ने बाटो नखोलेको र २०४८ देखि २०६० सालसम्म शिक्षक सेवा आयोग नखोलेर झन् अन्यायमा पारेको भन्दै अस्थायी शिक्षकहरु फेरि […]

सम्बन्धित सामग्री

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो । सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय …

आन्दोलनलाई ठाउँ पुगेन, माइतीघरमा आलोपालो गर्दै डाक्टर र शिक्षक

काठमाडौं : माइतीघरमण्डला यतिखेर पुन: आन्दोनले आक्रान्त बनेको छ। विभिन्न संघ संस्था व्‍यक्ति र समूहले केही न केही माग राखेर आन्दोलन गरिरहने यस माइतीघर-बानेश्वर सडकखण्ड यतिबेला शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलनले झन् तातेको छ।सरकारले भदौ २७ गते संसद्‌मा पेस गरेको विद्यालय शिक्षा धेयकविरुद्ध देशभरका शिक्षक माइतीघर मण्डलामा जम्मा भए। करिब १ लाख शिक्षक माइतीघरमा जम्मा  भएको दाबी गरिएको उक्त आन्दोलन असोज ३ गतेबाट चर्कियो। तीनदिन माइतीघर नै कब्जा गरेर उक्त आन्दोलन

सडकमै सुतेर आन्दोलन गर्ने शिक्षकहरुको घोषणा

काठमाडौं, ८ असोज। आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने घोषणा गरेका छन्। हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्। राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन्। आन्दोलनरत शिक्षकहरु दिउँसो १२बजेतिर सडकमा आधा घण्टा लम्पसार परेर पल्टिने बताएका छन्।

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो । देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

नेपाल शिक्षक महासंघ

नेपाल शिक्षक महासङ्घले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले  विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ। महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।महासंघले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक-कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै  निरन्तर सक्रिय रहेको जनाएको छ।‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका माग

बजेट संशोधन नगरे कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

१८ जेठ, काठमाडौं। सरकारले प्रतिवद्धता गरे अनुसार बाल कक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब बृद्धि नगरे कडा आन्दोलन गर्ने शिक्षक महासंघले चेतावनी दिएको छ। सरकारले पटक पटक प्रतिबद्धता गरेको र नीति तथा कार्यक्रममा उल्लेख गरेको भएपनि बजेटबाट सम्बोधन नभएको भन्दै महासंघले विज्ञप्ति जारी गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले विज्ञप्ति मार्फत बजेटमा संशोधन […]

आन्दोलन पछि महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक

महोत्तरी – गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए। पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे। विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए। ‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन गर्‍यौँ,’ कक्षा–९ मा अध्ययनरत […]

शिक्षक दिवसका दिन शिक्षक र विद्यालय कर्मचारीको धर्ना

पर्वत : मंगलवार देशैभर शिक्षक दिवस मनाइरहँदा पर्वतको कुश्मा नगरपालिकाका विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत शिक्षक, लेखापाल र कार्यालय सहयोगीहरू नगरपालिकाको कार्यालय अगाडि धर्नामा बसिरहेका छन्। उनीहरूले २०७५ सालदेखि सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गरिरहेका छन्।अन्य कर्मचारीको तुलनामा आफूहरूलाई कम तलबमा काम गराएकाले तलब वृद्धिको माग गर्दै उनीहरू पटक पटक आन्दोलन गरिरहेका छन्। चालु आर्थिक वर्ष अगाडिसम्म कक्षा १ देखि ३ सम्म कार्यरत विद्यालयका कार्यालय सहयोगीलाई चार हजार, कक्

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन सार्वजनिक

काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आइतबार एक सूचना जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको हो।कार्यक्रमअनुसार जेठ ७ गते सबै शिक्षक तथा कर्मचारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षकहरूलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गरियोस् भन्ने टेक्स्ट पठाइने छ।त्यस्तै, जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका