शिक्षामन्त्रीले भने, 'अस्थायी शिक्षक पद नै सदाको लागि अन्त्य गर्ने तयारीमा छौँ'

पोखरा : उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन्। नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई बिहीबार पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी...

सम्बन्धित सामग्री

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताएका छन् । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज पोखरामा पदस्थापन गराउँदै शिक्षामन्त्री श्रेष्ठले परस्परागत शिक्षा नियमावली परिमार्जन गरी अस्थायी शिक्षकलाई परीक्षा र गोल्डेन ह्यान्डसेक दुवै अवसर प्रदान गरिने बताए । ‘लामो समयदेखि…