काठमाडौँ : शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन्।
असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो।
समितिका अध्यक्ष होमनाथ चौलागाईंले सहमति कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधन