भारतीय वाणिज्य दूतावासमा तालिबानको छापा

हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ। हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ।अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको हो। जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के

सम्बन्धित सामग्री

वाणिज्य विभागद्वारा करोडौंको रङ नियन्त्रणमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्स नेपालको गोदाममा छापा मारेर करोडौं रूपैयाँ बराबरको हजारौं डब्बा गुणस्तरहीन रङ बरामद गरेको छ । विभागले शुक्रबार काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित कम्पनीको गोदाममा छापा मारेर बजार पठाउन तयारी अवस्थामा राखिएको करिब २ करोड रूपैयाँबराबरको ८ हजार वटाभन्दा बढी डब्बा बरामद गरेको हो । विभागका […]

विर्तामोडमा व्यवसायी भर्सेस राजश्व अनुसन्धान : दिनभर तनाव, मध्यराति छापा

१८ चैत, झापा । बिर्तामोडस्थित शाह कपडा पसलमा छापा हानेपछि राजश्व अनुसन्धान विभाग र व्यवसायीबीच दिनभरजसो तनाव भयो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध पार्‍यो । साँझ विभागका कर्मचारी र व्यवसायीबीच शुक्रबार छलफल गर्ने सहमति भयो र सडकमा गरिएको अवरोध हट्यो । तर बिहीबार मध्यराति विभागले विर्तामोडका केही पसल र […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित

झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित भएका छन् । झापाको बिर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतङ्कित पार्ने काम भएकाले आन्दोलित हुनु परेको बताए । विभागले […]

राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायीद्वारा राजमार्ग अवरुद्ध

राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित बनेका छन् । झापाको विर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् ।

बिर्तामोडको कपडा पसलमा राजश्वले छापा मारेपछि व्यापारीद्वारा राजमार्ग अवरुद्ध

झापा– सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान कार्यालयले झापाको बिर्तामोडमा रहेको एउटा कपडा पसलमा छापा मारेपछि व्यापारीले बिहीबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। बिर्तामोडमा रहेको साह कपडा पसलमा राजश्व अनुसन्धान कार्यालयले बिहीबार छापा मारेको थियो। पसलमा बच्चा मात्र रहेको अवस्थामा उक्त कार्यालयले छापा मारेर पसलमा सिलबन्दी गरेकोमा बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा सडक अवरुद्ध गरेको संघका […]

म्याद गुज्रिएका सामानमा 'रिलेबलिङ' गर्ने गोदाममा छापा, सञ्चालक भने सम्पर्क विहीन

काठमाडौंः बालाजुस्थित म्याद गुज्रेका खाद्य सामाग्री रिलेबलिङ गर्ने एक गोदाममा प्रहरीको सहयोगमा वाणिज्य विभागले छापा मारेको छ। नेपाल भेन्चरमा भन्ने कम्पनीमा वाणिज्य विभागको टोलीले आज दिउँसो छापा मारेको हो। विभागका अनुसार कम्पनीले समयदेखि खान अयोग्य खाद्य बस्तुहरूलाई नयाँ मिति राखेर बजारमा पठाउने गरेको पाइएको छ। कम्पनीले बिस्कुट, चकलेट, पास्ता, साबुदाना लगायतका विभिन्न किसिमका…

म्याद नाघेका खाद्य सामग्रीमा नयाँ लेबलिङ, नेपाल एक्सपोर्टमा छापा*

८ भदौ, काठमाडौं । म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो । प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको थियो । प्रहरी छापा जारी रहेकाले विस्तृत विवरण आउन समय […]

काठमाडौंको सानो भर्याङस्थित नक्कली कस्मेटिक कारखानामा प्रहरी छापा

काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा छापा मारेको हो । थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोली पनि सो कारखानामा पुगेको छ । चार तलाको घरमा रहेको कारखाना वाणिज्य विभागले सिल