तार्केश्वरको खाद्य गोदाममा वाणिज्यको छापा, म्याद गुज्रिएका २१ लाख बराबरको सामाग्री नष्ट

काठमाडौंः काठमाडौंको तार्केश्वर नगरपालिका ४ स्थित एक खाद्य गोदाम वाणिज्य विभागले छापा मारेको छ। छापा मार्दा म्याद गुज्रिएका खाद्य तथा कस्मेटिक सामान फेला पारेको छ। गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्री पाइएको वाणिज्य विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। दैनिक बजार अनुगमन क्रममा म्याद गुज्रिएको सामाग्री स्टोर गरेको फेला परेको विभागको…

सम्बन्धित सामग्री

तुलसीपुरस्थित गोदाममा लागेको आगो नियन्त्रणमा आयो

दाङ : दाङको तुलसीपुरमा रहेको एउटा गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।तुलसीपुर-५ को वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।आगलागी भएको १ घण्टाभन्दा धेरै समयपछि आगो नियन्त्रणमा आएको हो। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको उनले जानकारी दिए।क्षतिको पूर्ण विवरणसँगै आगलागीक

काठमाडौँको महाबौद्धमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट

काठमाडौँ- काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले […]

आगलागीबाट सात करोड बढीको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी हुँंदा सात करोड पचास लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।...

स्यानिटरी गोदाममा भीषण आगलागी, करोडौको क्षति

भक्तपुर, १२ बैशाख । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी […]

भक्तपुरस्थित स्यानिटरी गोदाममा भीषण आगलागी

मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए ।     गोदामभित्र रहेको

दाङमा कपडा गोदाममा आगलागी हुँदा २५ लाख बराबरकाे क्षति

दाङ - दाङको लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी भएको छ । विद्युतकाे तार सर्ट भएर भएको आगलागीबाट २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ । आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।

खुशीबुँस्थित कपडा गोदाममा आगलागी

काठमाडौं : खुशीबुँस्थित एक कपडा गोदाममा आगलागी भएको छ। बस्तीको बिचमा रहेको गोदाममा दिउँसो लागेको आगो नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाबाट दमकल परिचालन गरिएको छ। बिजुलीको काम गर्दा आगो लागेको हुन सक्ने बताइएको छ। आगलागीबाट गोदाममा रहेका कपडाहरु नष्ट भएका छन्। यस्तै, तयारी अवस्थामा रहेका कपडा पनि जलेका छन्। प्रहरीले…

नयाँबजारस्थित गार्मेन्ट गोदाममा भएको आगलागी नियन्त्रणमा आयो (भिडियो)

काठमाडौँ– काठमाडौँको नयाँबजारस्थित एक गार्मेन्ट गोदाममा शुक्रबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । सोह्रखुट्टे प्रहरीका सहायक निरीक्षक विवेक खड्काका अनुसार गोदाममा रहेको सबै सामान नष्ट भएको छ । उनका अनुसार करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सो गोदानको साइडमा कन्स्ट्रक्सनको काम भइरहेको र त्यहाँबाट आएको आगोको झिल्का गोदाममा पुग्दा आगलागी […]

वितरण गर्न ल्याइएको चामल गोदाममा नै कुहियो

नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर  सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि  कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको  रोहवरमा १५५ बोरा चामल गाडिएको हो ।असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी  चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले

टेकुको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं : टेकुस्थित काठमाडौं महानगरपालिकाको कवाडी गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ। अपरान्ह १२ बजे तिरको समयमा लागेको आगलागी केही बेरअघि नियन्त्रणमा आएर अवस्था समान्य बनेको प्रहरीले जनाएको छ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली लगायत काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो निभाइएको हो।कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत जलेर नष्ट भएका छन् भने क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइको छ।