म्याद नाघेका खाद्य सामग्रीमा नयाँ लेबलिङ, नेपाल एक्सपोर्टमा छापा*

८ भदौ, काठमाडौं । म्याद नाघेको खाद्य सामग्रीमा नयाँ लेबलिङ गर्दै गरेको ठाउँमा वाणिज्य विभाग र प्रहरीले छापा हानेको छ । विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुस्थित नेपाल एक्सपोर्ट स्टोरमा छापा मारेको हो । प्रहरीका अनुसार स्टोरमा पास्ता र कुकिजमा नयाँ लेबलिङ भइरहेको थियो । प्रहरी छापा जारी रहेकाले विस्तृत विवरण आउन समय […]

सम्बन्धित सामग्री

कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको विरोध

काठमाडौँ – नेपाल कस्मेटिक व्यवसायी संघले कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गर्दै खारेजको माग गरेको छ । संघका अध्यक्ष ऋषिकेश तिमल्सिनाले विज्ञप्ती जारी गर्दै राज्यले अझै पनि कस्मेटिक व्यवसायीलाई महत्व नदिई दोस्रो दर्जाको नागरिकझै व्यवहार गर्दै आएको भन्दै कस्मेटिक सामग्रीमा लगाइएको अन्तशुल्क कर वृद्धिको भत्सर्ना गरेका हुन् । कस्मेटिक सामग्री विलासिताको सामान मात्र […]

रक्सीदेखि कुरमुरेसम्म आयातमा रोक, के के ल्याउन पाइँदैन?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको  हो।

‘निर्माण होलिडे’ मा परे तीन हजार ५०० आयोजना

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम गर्नसक्ने वातावरण नभएको भन्दै ‘निर्माण होलिडे’ सुरु गरेको छ । निर्माण सामग्रीको विरोधमा आजदेखि करिब तीन हजार ५०० आयोजनाका काम रोकिएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका …

मूल्यवृद्धि प्रति व्यवसायी असन्तुष्ट

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।...

नयाँं वर्ष निर्माण सामाग्रीमा हरित क्रान्तिको वर्ष होस्: कवां

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका अध्यक्ष विश्वराम कवांले नयाँं वर्ष २०७९ निर्माण सामग्रीमा हरित क्रान्ति होस् भनी कामना गरेका छन्।...

आकाशिदो मूल्य वृद्धिले निर्माण क्षेत्र धरासायी

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन लगायतका निर्माण सामग्रीमा आकाशिदो मूल्य वृद्धिले निर्माण उद्योग धरासायी हुने अवस्थामा पुगेको बताएका छन्।...

निर्वाचनको प्रचार सामग्रीमा काउन्सिलको लोगो प्रयोग नगर्नूः निर्वाचन समिति

नेपाल मेडिकल काउन्सिल निर्वाचन समितिले निर्वाचनको प्रचार–प्रसार सामग्रीमा नेपाल मेडिकल काउन्सिलको लोगो प्रयोग नगर्न सचेत गराएको छ।

यसरी गरिन्छ खाद्य सामग्रीमा रिलेबलिङ

काठमाडाैं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका खाद्य सामग्रीमा नयाँ म्याद राखेर बजारमा बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । सोमबार विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंको नेतृत्वमा खटेको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चरमा म्याद नाघेका बिस्कुट, पास्ता, सेबइ, चक्लेट, सोयाबिनलगायतका खाद्य वस्तुमा नयाँ मूल्य र म्याद […] The post यसरी गरिन्छ खाद्य सामग्रीमा रिलेबलिङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्री वितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्तरूपमा छापा […]