कार्कीको ज्वालामुखीमाथि देश सार्वजनिक

काठमाडौ : लेखक तथा पत्रकार राजन कार्कीद्वारा लिखित कृति ‘ज्वालामुखीमाथिको देश’ आइतबार राजधानीमा आयोजित एक समारोह बिच लोकार्पण गरियो। सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुराना राजनीतिकर्मी दीर्घराज प्रसाईं प्रा डा सुरेन्द्र केसी वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, शास्त्रदत्त पन्त, पत्रकार एवं कलाकार राम प्रसाद खनाल र अवकाशप्राप्त जर्नेल प्रेमसिं बस्नेत लगायत अग्रजहरूका हातबाट सार्वजनिक गरिएको सो कृतिमा करिब पाँच दर्जन सामयिक लेखहरू समेटिएको छ। लेखक तथा बरिष्ठ पत्रकार कार्कीले

सम्बन्धित सामग्री

के देश पूर्वाधारले बन्ने हो ?

पूर्वाधारले मात्र देश बन्दैन भन्ने कुरा त घाम जतिकै छर्लङ छ । बडेबडे विकासविद्ले पनि सार्वजनिक रूपमा नै पूर्वाधारले मात्र त देश विकास नहुने पो रहेछ भनेर महसुस गरेको कुरा सार्वजनिक रूपमा भनेको सुनिन थालिसकिएको छ । अर्थशास्त्रको कखरा मात्र जान्नेले पनि यो कुरा बुझिसकेको छ भन्दा हुन्छ । तर, पूर्वाधारले देश टाट पल्टिन पनि […] The post के देश पूर्वाधारले बन्ने हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सौरभ ज्योतिको ‘मेरो देश’ सार्वजनिक

सौरभ ज्योति, एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित छन् । उनी संगीतमा पनि गहिरो रुचि राख्छन् । हालै मात्र उनको नयाँ गीत, ‘मेरो देश’ सिंगल, बजारमा रिलिज भएको छ । यो गीतमार्फत, उनी आफ्नो देश र ग्राहकप्रति माया दर्शाउन खोजिरहेका छन् । गायन बाहेक उनी यो गीतको निर्माता पनि हुन् […]

ज्योतिको ‘मेरो देश’ सार्वजनिक

ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ रिलिज गरिने भएको छ।

सौरभ ज्योतिको ‘मेरो देश’ गीत सार्वजनिक हुँदै

ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ सार्वजनिक हुने भएको छ । पुस ८ गते (शुक्रबार) उनको गीत ‘मेरो देश’ बजारमा रिलिज हुने भएको हो । यो गीतमार्फत उनले आफ्नो देश र ग्राहकहरू प्रति माया दर्शाउन खोजिरहेको बताइएको छ । एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित […]

देश भक्तिले भरिएको गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक

देश भक्तिको भावनाले भरिएको राष्ट्रिय गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक गायिका यम बराल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतको शब्द टिएन आचार्यले कोरेका हुन् ।देशका लागि जीवन अर्पण गर्ने महान् सहिद र देश बनाउन अहोरात्र मिहिनेत गर्ने श्रमजीवीप्रति समर्पित गीतले सबैले एकजुट भएर हात मिलाए मात्र देश बन्ने कुरोमा जोड दिएको छ । सबै मिले मात्र समाजवादको बाटो दरिलो हुने भावना समेत गीतले व्यक्त गरेको छ ।रोमान्टिक लोकशैलीमा तयार गीतमा इतिहासको बलिदानले गणतन्त्र आएको

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कम्पनीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ अभियान ७ असोजदेखि सुरु भएर ६ फागुन २०७९ सम्म लागू […]

भ्रष्टाचारविरुद्ध ‘देश विकास’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २० चैत । युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । उक्त गीतमा गायक सुनारकै स्वर, शब्द […]

दीपक समीपको ‘अक्षरअक्षरमा देश’ सार्वजनिक

२ माघ, पोखरा । साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षरअक्षरमा देश’ सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले समीपको नवीनत् कृति सार्वजनिक गरेका हुन् । मुक्तक संग्रह विमोचनपश्चात साहित्यकार साहित्यकार सरुभक्तले गजल र कवितासँगै समीपले मुक्तकमा पनि सशक्त उपस्थिति जनाइरहेको बताए । उनले भने, ‘समीपको मुक्तककारका रुपमा भएको उपस्थिति हाम्रा लागि पनि […]

बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक

अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय संगीतकार एबम् गीतकार बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ । देश प्रेम र बिदेशी जीवनको भोगाइलाई समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको  स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाई अमेरिका छायांकन गरिएको हो जसलाई  बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् । बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफि र पदम तिमल्सिनाको सम्पादन

प्रकाश सपुतको ‘मेरोपनि होइन र यो देश’ सार्वजनिक

बागलुङ : चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ। सपुतको आफ्नै युट्युव च्यानलमार्फत शुक्रबार साँझ बजारमा ल्याइएको गीत पछिल्लो १९ घण्टामा ६ लाख बढी दर्शकले हेरिसकेका छन्।गीत युट्युव ट्रेडिङको दुई नम्बरमा छ। ‘हाम्लाई के नै सुख छर...सक्नेले गर...नसक्ने पर...तर...मेरो पनि हैन र यो देश मेरो पनि होइन र’ थेगो रहेको गीतमा राष्ट्रीय भावना झल्किन्छ। गीतका टुक्काहरुमा आम नागरिकका गुनासो समेटिएका छन्।यसको म्युजिक ऐरेज्मेन्टमा देशको