दीपक समीपको ‘अक्षरअक्षरमा देश’ सार्वजनिक

२ माघ, पोखरा । साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षरअक्षरमा देश’ सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले समीपको नवीनत् कृति सार्वजनिक गरेका हुन् । मुक्तक संग्रह विमोचनपश्चात साहित्यकार साहित्यकार सरुभक्तले गजल र कवितासँगै समीपले मुक्तकमा पनि सशक्त उपस्थिति जनाइरहेको बताए । उनले भने, ‘समीपको मुक्तककारका रुपमा भएको उपस्थिति हाम्रा लागि पनि […]