देश भक्तिले भरिएको गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक

देश भक्तिको भावनाले भरिएको राष्ट्रिय गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक गायिका यम बराल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतको शब्द टिएन आचार्यले कोरेका हुन् ।देशका लागि जीवन अर्पण गर्ने महान् सहिद र देश बनाउन अहोरात्र मिहिनेत गर्ने श्रमजीवीप्रति समर्पित गीतले सबैले एकजुट भएर हात मिलाए मात्र देश बन्ने कुरोमा जोड दिएको छ । सबै मिले मात्र समाजवादको बाटो दरिलो हुने भावना समेत गीतले व्यक्त गरेको छ ।रोमान्टिक लोकशैलीमा तयार गीतमा इतिहासको बलिदानले गणतन्त्र आएको

सम्बन्धित सामग्री

वाङदीले संगीतमा ल्याए स्वदेशको सम्झना

गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत परदेशबाट म आको सार्वजनिक भएको छ। आप्mनो देश, माटो, गाउँघर, पाटी पौवा, उकाली ओराली, साथी संगी, मेलापात र बजार हाटका घर्मैलो सम्झनाका तरेलीहरुले हरेक पल परदेशीको मनमा डेरा जमाउने विषयको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी शेर्पाको शब्द रचना तथा अशोक मुकारुङको लय छ। गीतकार शेर्पाको स्वरमा रेकर्ड […]

गायक शेर्पाको ‘परदेशबाट म आको’ सार्वजनिक

काठमाडौं । गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत ‘परदेशबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो, गाउँघर, पाटी पौवा, उकाली ओराली, साथीसङगी, मेलापात र हाट बजारका सम्झनाहरूलाई गीतमा समेटिएको छ । अशोक मुकारुङको संगीत रहेको गीतमा गायक शेर्पाकै शब्द रहेको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ सेवा स्टुडियोमा रेकर्डिस […]