एजेन्सी, ९ कात्तिक । लागुऔषध मुद्दामा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान हाल न्यायिक हिरासतमा छन् । आर्यनको मुद्दामा आज बम्बई उच्च अदालतमा सुनुवाई हुनेछ । २० अक्टोबरमा मुम्बइृको सेन्सस अदालतले आर्यनको धरौटी मुद्दा खारेज गरेको थियो । उनलाई ३० अक्टोबरसम्मलाई न्यायिक हिरासतमा पठाएको छ । तर, यसैबीच आर्यनको वकिलले बाम्बे उच्च अदालतमा धरौटी […]