जेल बाहिर पुग्यो शाहरुख खानको गाडी, केही बेरमै आर्यन खान रिहा हुँदै

 करिब चार हप्तापछि बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईको एक जेलबाट अबको केही बेरमा नै रिहा हुँदैछन् । बिहिबार २३ वर्षका आर्यन खानलाई बम्बे उच्च न्यायालयले एक क्रुजमा ड्रग्स मामिलामा जमानत दिएइको थियो तर उनले थप एक रात जेलमा नै बिताउनु परेको थियो ।समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आर्यन ११ बजेसम्म रिहा हुन सक्छन् । जमानतसँग सम्बन्धित दस्तावेज समयमा नै नपाएका कारण यस्तो भएक्मा ेहो । शनिबार बिहान शाहरुख खान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल निस्किएका थिए । शुक्रबार आर्यन खा

सम्बन्धित सामग्री

हिरासतबाट रिहा हुँदै गरेका छोरा लिन हिँडे शाहरुख खान

झण्डै ४ सातापछि बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बईकाे हिरासतबाट रिहा हुँदैछन्। उनलाई केहीबेरमा जेलमुक्त गर्न लागिएको छ। बिहीबार २३ वर्षका आर्यन खानलाई मुम्बई उच्च अदालतले जमानत थियो। एक क्रुजमा भएको ड्रग्स मुद्दामा हिरासतमा रहेका आर्यन खानलाई शुक्रबारकाे रातसम्म हिरासतमा बिताउन पर्ने थियो। समाचार संस्था पिटिआईका अनुसार आर्यन शनिबार १० बजेसम्म जेल बाहिर […]

१५ मिनेटको समय, बीचमा सीसा : जेलभित्र शाहरुख खानले कसरी भेटे छोरालाई ?

शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टी केसमा पक्राउ परेपछि समस्याको सामना गरिरहेका छन् । २० अक्टोबरमा सेसन्स कोर्टले आर्यन खानको जमानतको निवेदन खारेज गरिदियो । त्यसपछि आयर्न र उनको परिवारको चिन्ता बढेको छ ।  छोरा आर्यनलाई मद्दत गर्नका लागि पिता शाहरुख् खानले असाध्यै धेरै समस्या झेल्नु परिरहेको छ ।यस्तोमा छोरालाई भेट्न र उनको अवस्था बुझ्नका लागि शाहरुख खान बिहिबार बिहान आर्थर रोड जेल पुगे । जेलमा यसअघि कोरोनका कारण आमने–सामने भेटघाट बन्द थियो ।बुधबार महराष्ट्रको जेलबाट क

शाहरुखले पहिलो पटक जेल पुगेर भेटे छोरा आर्यनलाई

आर्यन खान अहिले जेलमा छन् । उनी जेलमा बसेको लामो समय भए पनि पहिलो पटक शाहरुख खान उनलाई भेट्न जेल गएका छन् ।

छोरा जेल परेपछि चिन्तामा शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।आर्यन खान बलिउडका सुपरस्टारका छोरा हुन् । आर्यन बलिउड उद्योगको चर्चित स्टार किडमा एक हुन् । आर्यन खानलाई लाइमलाइटमा खासै चासो छैन । उनी खासै मिडियामा देखिदैनन् । उनी अवार्ड शो पनि खासै देखिदैन