के अब २५ करोड रुपैयाँ दिएमा लागुऔषध मुद्दाबाट जोगिन्छन् आर्यन खान ?

एजेन्सी, ८ कात्तिक । बलिउडका सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान यतिबेला लागुऔषध मुद्दामा जेलमा छन् । यसैक्रममा आर्यन खान लागुऔषध मुद्दामा एनसीबीका साक्षी केपी गोसोवीका अंगरक्षक रहेका प्रभाकर सेलले चकित पार्ने दाबी गरेका छन् । प्रभाकरको अनुसार केपी गोसावीले आर्यनलाई रिहा गर्न २५ करोड रुपैयाँ मागेका थिए । एनसीबी प्रमुख समिर वानखृडेका तर्फबाट गोसावीले […]

सम्बन्धित सामग्री

आर्यन खान मुद्दा: सीबीआईले शाहरुख खानको बयान लिने - NepaliPatra

एजेन्सी । सिआबीले कर्डेलिया क्रूज जहाजमा भेटिएको लागूऔषधसँग सम्बन्धित आर्यन खान ड्रग्स केसमा शाहरुख खान र उनका छोरा आर्यन खान र प्रबन्धक पूजा ददलानीको बयान रेकर्ड गर्ने तयारी गरिरहेको छ। एनसीबीको सतर्कता प्रतिवेदनमा आर्यन खानलाई रिहा गर्न शाहरुखसँग २५ करोड रुपैयाँ मागेको खुलासा भएको थियो । यसअघि सीबीआईले मंगलबार घुसखोरी काण्डका आरोपी सानभिल उर्फ ​​साम […]

ड्रग्स केसमा हाजिरी लगाउन आर्यन एनसिबी कार्यालयमा

क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो ।यस प्रकरणका अर्का साक्षी किरण गोसावी पनि शुक्रबार मुम्बईको एक अदालतमा बयानका लागि जाँदैछन् । गोसाबीका बडी गार्ड प्रभाकर सइलले गोसावीमाथि २५ करोड भारुको डिल गरेको आरोप लगाएका छन् । जेलमा २६ दिन बिताएका आर्यनलाई जमानतमा रिहा गर्नका लागि २८ अक्टोबरमा बम्बई हाइकोर्टल