वेब सिरिज र फिल्मका लागि कथा लेख्दै आर्यन खान

११ फागुन, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मिडियाको केन्द्रमा छन् । गत वर्ष ‘ड्रग्सको मुद्दा’मा एक महिना प्रहरी हिरासतमा बसेपछि आर्यन मिडिया र दर्शकको केन्द्रमा परेका हुन् । आर्यनका पछिल्लो समय सार्वजनिक केही तस्वीरले पनि दर्शकको मन जितिरहेको छ । आर्यनलाई चलचित्रको पर्दामा देख्न चाहनेहरुको संख्या पनि ठूलो छ । तर […]

सम्बन्धित सामग्री

शाहरुख खानका छोरा आर्यन वेब सिरिज निर्देशन गर्दै

काठमाडौं । बलिउड सिने क्षेत्रमा किङ खानको रूपमा परिचित शाहरुख खानका छोरा आर्यन खान फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका छन् । आर्यनले पछिल्लो समय आइपिएल अक्सनमा शाहरुख खानको टिम कोलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए भने हाल आर्यनले नै टिमको सम्पूर्ण जिम्मेवारी उठाउँदै आएको बताइएको छ । उनी अब भने फिल्म क्षेत्रमा समेत प्रवेश गर्ने […]