मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ । आजै यही मामिलामा पक्राउ परेका फेशन मोडल मुनमुन धचेवाको जमानत याचिकाको विषयमा पनि सुनुवाई रहेको छ ।खबरका अनुसार बम्बे हाइकोटले आर्यन खानको जमानत याचिका ५७ औँ नम्बरमा सूचीकृत गरेको छ । अरबाज मर्चेन्टको जमानत याचिका भने ६४ औँ नम्बरमा छ ।आर्यनको याचिकाको विषयमा सुनुवाई हुने दिन भएकोले आज शाहरुख र गौरी