हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी

सुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए । कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि […]

सम्बन्धित सामग्री

हेलिकोप्टरबाट नुन ढुवानी

साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका गाउँगाउँमा हेलिकोप्टरमार्फत नुन ढुवानी गर्न थालेको छ । कर्णाली करिडोरअन्तर्गत दुल्लीकुनादेखि लालीबगर खण्डमा सडक निर्माणको काम भइरहेकाले स्थलमार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगार्ड गाउँपालिका–६ को ग्युसीबाट हेलिकोप्टरमा नुन ढुवानी गर्न थालिएको हो ।