यो बर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको डिपोका कर्मचारी लालबहादुर बमले जानकारी दिए।...
जाजरकोट– डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आई नपुगेकोले डोल्पामा नुनको अभाव भएको हो । सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोकामात्र दिने गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा ४९० क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकाश धामीले बताए […]
जाजरकोट : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ। सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए। उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो। जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति म
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेकोे जनाएको छ । साल्ट ट्रेडिङले जुम्ला सदरमुकाम खलङ्गामा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन पुगेको जनाएको हो । साल्ट ट्रेडिङले सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल नुन रहेको जनाइएको छ । अबको केही […]
बर्सात् सुरु भएसँगै बझाङको थलारा गाउँपालिकामा खाने नुन अभाव हुँदा त्यहाँका स्थानीय जनता निकै ठूलो मारमा परेका छन् । स्थानीय बजारमा निकै महँगो मूल्यमा नुन बिक्री हुन थालेपछि सहुलियत नुन लिन स्थानीय जनता सदरमुकाम चैनपुरको यात्रामा लाइन लागे । सदरमुकाम पुग्दा उनीहरूले प्रतिव्यक्ति मात्र सय रुपैयाँको ५ पोका नुन पाए । डिपोबाट आइतबारका दिन सहुलियत […]
The post जनमुखी बन स्थानीय सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मान्म – कालीकोटमा आयोडिनयुक्त नुन अभाव भएको छ। जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो। कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो। चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले तीन […]
मान्म– कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो । चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी […]