सदरमुकाममा मात्र आयोडिन नुन, गाउँका डिपो रित्तै

कर्णालीमा अनुदानको आयोडिन युक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत् नुन लिनका लागि पहल थालेको छ । प्रत्येक वर्ष नेपालगन्जबाट कर्णालीका जिल्लामा ढुवानी हुने आयोडिन युक्त नुन सदरमुकामबाहेक अन्य ठाउँमा ठेकेदारले आफैं ढुवानी तथा वितरण गर्दै आएका छन् । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन भएको अवस्था छ […]