एउटा गाउँमा एकजना नुन पसले थिए । उनी नजिकैको सहरबाट नुन किनेर ल्याउँथे र गाउँमा लगेर बेच्थे । नुन ढुवानी गर्न उनले एउटा गधा पालेका थिए । सहर पुग्न थुप्रै खोलानाला पार गर्नुपथ्र्याे ।
एकदिन,...
नेपालमा समानुपातिक निर्वाचन प्रणाली लागू भएपछि विशेषगरी व्यापारी र उद्योगीबीच संसद् सदस्य बन्ने प्रतिस्पर्धा बढेको छ । जोसेफ चेम्बरलेन बेलायती राजनीतिको उच्चतम स्तरमा पुग्ने पहिलो उद्योगपति थिए । बर्मिङ्घमको मेटल–वर्किङ उद्योगमा एक जवान मानिसका रूपमा उल्लेखनीय रूपमा सफल, उनी व्यापार–उद्योग, संगठन र उत्पादनमा नवीनता, लेखा र मार्केटिङका रूपमा राजनीतिको महत्व’bout सचेत थिए । राजनीतिमा प्रवेश […]
The post व्यापारी राजनीतिज्ञ कि राजनीतिज्ञ व्यापारी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बैंकको चर्को ब्याजविरुद्ध बाँके र बर्दियाका व्यापारी आन्दोलित भएका छन् । केही दिनअघि आन्दोलन घोषणा गरेका स्थानीय व्यापारीले शनिबार नेपालगन्जमा विरोध सभा गरेर बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सशक्त आन्दोलनमा...
धेरै अघि एक सहरमा मूर्त र अमूर्त नामका व्यापारी बस्थे । दुवैलाई आआफ्नो धनको ठूलो घमन्ड थियो । एक दिन कामविशेषले मूर्त अमूर्तको घर पुगे । अमूर्तको तीनतले घर निकै वैभवशाली देखिन्थ्यो । त्यतिवेला...
फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् । सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्ने, बिना विकल्प विस्थापित
बैतडी, असोज ८ । बैतडीका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संंलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई सार्वजनिक गरिएको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भएपनि अन्य तीनजनाको संलग्नता नदेखिएकोले छाडिएको बैतडीका प्रहरी प्रवक्ता […]
झापा : भद्रपुरका व्यापारी तथा कारोबारी आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित बनेको छ।राजश्व अनुसन्धान कार्यालय इटहरीको हस्तक्षेप र ज्यादतीविरुद्ध उनीहरू आन्दोलित बनेका हुन्। आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि भन्सारको कामकाजसँगै राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सारका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताए।सामानको घोषणा गर्न कुनै पनि व्यापारी नआइदिँदा भन्सारको मासिक लक्ष्य पुर्याउन कठिनाइ हुन सक्ने उनको भनाई छ। आन्दोलित बनेका व्याप
कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् । झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्