काठमाडौं । प्रशान्त शिवाकोटीको ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को यात्रा फिल्मको कथाभन्दा कम छैन । उनी यसलाई ‘पुनर्जन्म’ भन्न रुचाउँछन् । ‘ब्याटल राउण्ड’बाटै झण्डै बाहिरिसकेका उनलाई कोच प्रमोद खरेलले ‘स्टिल’मार्फत पुनर्जीवन दिएका थिए । जारी भ्वाइसको सिजनमा यो दृश्यलाई निकै मर्मस्पर्शी मानिन्छ । स्टेजमा आँसु खसालेका प्रशान्तले यसलाई आफ्नो ‘पुनर्जन्म’ भएको बताए । सुरुमा […]
म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैं बाँची रहने...
अहिलेको जीवनलाई आफ्नो पुनर्जन्म भन्ने गरेका दीप श्रेष्ठले आफ्ना स्रोताका विचमा कोभिडपछि गाएको यो पहिलो गीत हो। श्रेष्ठले यही गीत...
जुम्ला – तिला गाउँपालिका ६ रिपी गाउँकी १७ वर्षकी रंगिला रावतले पुर्नजन्म पाएकी छन् । सात महिनाको गर्भावस्थामा अत्यधिक रक्तश्राव भएर मुटुको चालनै बन्द भएपछि परिवारले आशा मारिसकेकी रावतले पुनर्जन्म पाएकी हुन् ।माघ १२ गते बिहान एक्कासि थोरै रगत बगेपछि रंगिलाले वास्ता गरिनन् । विस्तारै रगत बग्ने क्रम बढ्दै गएपछि परिवार आत्तिएर अस्पताल ल्याउन स्टेचरमा […]
कम्बोडियामा ७४ वर्षीया एक महिलाले गाईसँग विवाह गरेकी छन् ।
उत्तरपूर्वमा रहेको क्राटी प्रान्तमा बस्ने खिम हाङ नामक महिलाले गाईसँग विवाह गरेकी हुन् । गाईले आफूले चुम्बन गर्ने गरेकाले विवाह गरेको उनको भनाइ छ ।
आफूलाई भेट्न गाई घरको भर्याङ समेत चढ्ने गरेको महिलाले बताइन् ।
गाईको यस व्यवहारले दिवंगत पतिको याद दिलाएको खिमको भनाइ छ । पतिले गाईका रूपमा पुनर्जन्म लिएको उनी दाबी गर्छिन् ।
गाईसँग महिलाले बिहे गरेको भिडियो उपलब्ध छैन । तर गाउँलेहरूले उक्त विवाहमा सहभागी बनेको बताएका छन् । ...
आत्मा र पुनर्जन्मको कुरा रहस्यमय छ । हिन्दू धर्ममा पुनर्जन्मको कल्पना गरिएको छ । यहाँ बताइएको पाँच लक्षण तपाईंले भोग्नुभएको छ भने तपाईंको आत्माले पहिले पनि जन्म लिइसकेको र अहिले तपाईंको पुनर्जन्म भएको थाहा पाउनुहुन्छ ।
१. तपाईंलाई कुनै कुराले धेरै डर लाग्छ तर आश्चर्यजनक रूपमा त्यो डर तपाईंको वर्तमान जीवनमा भएको कुनै घटनाका कारण उत्पन्न भएको होइन । जस्तो, तपाईं उचाईं, पानी र आगोसँग डराउनुहुन्छ तर अहिलेको जीवनमा अग्लो ठाउँबाट लड्नुभएको छैन, पानीमा डुब्नुभएको छैन वा आगोमा डढ्नुभएको छैन र पनि डर लाग्छ भने तपाईंको पुरानो ...
मिर्लुङ ठूल्ढुङ्गामा जन्म भए पनि मेरो बन्दीपुरमा पुनर्जन्म भएको थियो। पुनर्जन्म त मेरो मात्र भएन, बन्दीपुर स्वयम्को पनि भयो। लामो आयु भएका सहरहरु धेरैपटक आवाद हुन्छन्, उजाडिन्छन्। बन्दीपुरचाहि“ मेरै आँखाअगाडि उजाडियो र फेरि बौरियो, बन्दीपुरेहरुको अथक प्रयासले। २००३ साल। “त्यस दिन म खानासाना पकाएर सबैलाई खुवाइसकेपछि सानो छोरा कान्तिको थाङ्ना र लुगा धुन र नुहाउनलाई…
मिर्लुङ ठूल्ढुङ्गामा जन्म भए पनि मेरो बन्दीपुरमा पुनर्जन्म भएको थियो। पुनर्जन्म त मेरो मात्र भएन, बन्दीपुर स्वयम्को पनि भयो। लामो आयु भएका सहरहरु धेरैपटक आवाद हुन्छन्, उजाडिन्छन्। बन्दीपुरचाहि“ मेरै आँखाअगाडि उजाडियो र फेरि बौरियो, बन्दीपुरेहरुको अथक प्रयासले। २००३ साल। “त्यस दिन म खानासाना पकाएर सबैलाई खुवाइसकेपछि सानो छोरा कान्तिको थाङ्ना र लुगा धुन र नुहाउनलाई…