काठमाडौं । प्रशान्त शिवाकोटीको ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को यात्रा फिल्मको कथाभन्दा कम छैन । उनी यसलाई ‘पुनर्जन्म’ भन्न रुचाउँछन् । ‘ब्याटल राउण्ड’बाटै झण्डै बाहिरिसकेका उनलाई कोच प्रमोद खरेलले ‘स्टिल’मार्फत पुनर्जीवन दिएका थिए । जारी भ्वाइसको सिजनमा यो दृश्यलाई निकै मर्मस्पर्शी मानिन्छ । स्टेजमा आँसु खसालेका प्रशान्तले यसलाई आफ्नो ‘पुनर्जन्म’ भएको बताए । सुरुमा […]