आत्मा र पुनर्जन्मको कुरा रहस्यमय छ । हिन्दू धर्ममा पुनर्जन्मको कल्पना गरिएको छ । यहाँ बताइएको पाँच लक्षण तपाईंले भोग्नुभएको छ भने तपाईंको आत्माले पहिले पनि जन्म लिइसकेको र अहिले तपाईंको पुनर्जन्म भएको थाहा पाउनुहुन्छ ।
१. तपाईंलाई कुनै कुराले धेरै डर लाग्छ तर आश्चर्यजनक रूपमा त्यो डर तपाईंको वर्तमान जीवनमा भएको कुनै घटनाका कारण उत्पन्न भएको होइन । जस्तो, तपाईं उचाईं, पानी र आगोसँग डराउनुहुन्छ तर अहिलेको जीवनमा अग्लो ठाउँबाट लड्नुभएको छैन, पानीमा डुब्नुभएको छैन वा आगोमा डढ्नुभएको छैन र पनि डर लाग्छ भने तपाईंको पुरानो ...