दीप श्रेष्ठको ‘पुनर्जन्म’  सेलिब्रेसन गर्न सरगम साँझ

कोभिड संक्रमणबाट जीवनमरणको दोसाँधमा पुगेर फर्किएका वरिष्ठ गायक दीप श्रेष्ठले ‘पुनर्जन्म’ भएको भन्दै सांगीतिक कार्यक्रम गर्ने भएका छन् । भरतपुर–१३, चम्पानगर÷ देवनगरस्थित लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (एलटिके) हवेलीले ११...

सम्बन्धित सामग्री

क्रिसमसलाई लक्षित गर्दै च्यारीटेबल सेलिब्रेसन हुने

आगामी नयाँ बर्ष र क्रिसमसलाई लक्षित गर्दै विशेष क्रिसमस बजार आयोजना हुने भएको छ। डिसेम्बर २ का दिन सोल्टी नोटमा हुने उक्त क्रिसमस बजार च्यारीटेबल सेलिब्रेसन हो।...

खल्तीबाटै 'द एलिमेन्ट अफ सेलिब्रेसन' को टिकट काट्न सकिने

द एलिमेन्ट अफ सेलिब्रेसनको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा डार्क हर्स इभेन्ट्सले 'द एलिमेन्ट अफ सेलिब्रेसन' नामक साङ्गितिक कार्यक्रम आयोजना गर्दैछ । र्याकेट बार एण्ड इभेन्ट्स, कपनमा हुने उक्त कार्यक्रम आगामी वैशाख १ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ । कार्यक्रममा द एलिमेन्ट ब्याण्डको प्रस्तुती रहनेछ । द एलिमेन्ट ब्याण्डको...

बर्थडे सेलिब्रेसन

अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापा सोमबार राति जन्मदिन मनाउने क्रममा निर्माता पति सुनीलकुमार थापा र नायिका पुत्री सुहाना थापाका साथ । झरनाले आप्mनो निर्देशनमा निर्माणाधीन फिल्म भागवत् गीताको सुटिङ त्र्mयु, परिवार र साथीभाइका बीच जन्मदिन मनाएकी हुन् । भागवत् गीताको पहिलो चरणको सुटिङ जनकपुरमा सम्पन्न भइसकेको छ भने केही दिनमै दोस्रो चरणको सुटिङ कार्य […]

डेम्बेलेको ‘नाइट नाइट’ सेलिब्रेसन

११ साउन, काठमाडौं । अमेरिकामा बुधबार बिहान भएको युभेन्ट्सविरुद्धको खेलमा पहिलो हाफमा नै २ गोल गरेका बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेलेले खेलकुदमा ‘नाइट नाइट’ सेलिब्रेसन गरे । पहिलो हाफमा नै २ गोल गरेपछि उनले गरेको प्रदर्शनभन्दा बढी ‘नाइट नाइट’ सेलिब्रेसनले चर्चा कमायो । सामाजिक सञ्जालमा उनको यो सेलिब्रेसनको चर्चा भयो । गोल गरेपछि दुई हात जोडेर […]

“नयाँ बर्ष सेलिब्रेसन”को उद्घाटन उपराष्ट्रपतीबाट

नयाँ वर्षको दिन बैशाख १ गते काठमाडौंको टुँडिखेलमा हुन गइरहेको ध्यान, नृत्य र संगीतको महाउत्सब “सेलिब्रेसनको” समुद्घाटन उपराष्ट्रपती नन्द बहादुर पुनबाट हुने भएको छ ।ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालीले आयोजना गर्नलागेको सेलिब्रेसन अपरान्ह ४ बजे देखि शुरु हुने र उक्त उत्सवका लागी दिउँसो २.३० बजे देखिनै टुँडिखेलको गेट खुल्ला गरिने आयोजकले जानकारी दिएका […]

नयाँ वर्षको स्वागतमा काठमाडौंको टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम

काठमाडौं । नयाँ वर्षको स्वागतमा आगामी वैशाख १ गते काठमाडौंका टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने जनाइएको छ । ‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुनेछ,’ आयोजक स्वामी आनन्द अरुणले भने, […]

युद्ध बानियाँकाे बर्थडेमा पूजा शर्माकाे सेलिब्रेसन

काठमाडौं, २५ पुस :  नायिका पूजा शर्मा अक्सर चर्चामा रहने नाम हो । आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन् । फिल्म ‘प्रेमगीत’पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकोले विषयले चर्चामा देखिन्छन् । आकाश श्रेष्ठसँगको प्रेम टुटेपछि उनी युद्धको प्रेममा परेको भन्दै फिल्मी […]

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म ...

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

काठमाडौं (अस)  । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ । नक्साल टीभीएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म राइड आयोजना गरिएको हो । कार्यक्रममा कलाकार रोजिलिन श्रेष्ठको लाइभ म्युजिक, मनोरञ्जक खेल र सहभागीसँग अन्तरक्रियात्मक सत्र आयोजना गरिएको कम्पनीले बताएको छ । सेलिब्रेसनको मुख्य उद्देश्य दर्ता गरिएकामध्ये चुनिएका एनटर्कियनलाई एकै ठाउँ ल्याएर एनटर्कियन क्लब गठन गर्नु रहेको थियो । यसले सबै राइडरलाई  एनटर्कियन अनुभव एकअर्कासँग बाडँ्न सहयोग पुग्ने विश्वास कम्पनीको छ । लाइसेन्स भएका सबै एनटर्कियनले कम्पनीको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर सेलिब्रेसन राइडमा भाग लिएका थिए । टीभीएस परिवारमा ५०,००० सदस्य पुगेको घोषणा आयोजना गरिएको कार्यक्रम सफल भएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए । कम्पनीले सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर बिक्री सुरु गरेको थियो ।