मोतीपुरमा भएको झडपमा घाइते भएका ४ सुरक्षाकर्मीलाई थप उपचारका लागि लगियो काठमाडौं

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकाहरूलाई हटाउने क्रममा प्रहरी र जग्गा गरी बसेकाबीच भएको झडपमा घाइते भएका ४ जना सुरक्षाकर्मीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।

सम्बन्धित सामग्री

धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

५ असोज, काठमाडौं । ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ । आगलागीमा […]

रुकुम पश्चिम : झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत लगियो

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबीसकाेटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएकाे छ ।  आज आइतवार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकाेट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।  घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयक...

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर विराटनगर लगियो

३ असार, ताप्लेजुङ । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् […]

स्थानीयको आक्रमणबाट सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका  छन्।घाइते साहको  बयलवास एक अस्पतालमा उपचारपछि थप  उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प

सामान्य विवादमा खुकुरी प्रहार, गम्भीर घाइतेलाई उपचारका लागि धरान लगियो

संखुवासभाको चिचिला गाउँपालिका–२ दिदिङमा सामान्य विवाद हुँदा खुकुरी प्रहार भएपछि एक गम्भीर घाइते भएका छन् । चिचिला गाउँपालिका–२ दिदिङका स्थानीय ५० वर्षीय दुर्गाबहादुर गुरुङलाई छिमेकी युवाले सामान्य विवाद हुँदा खुकुरी...

पाँचथर बस दुर्घटनामा ज्यान गुमाउने ४ पुगे, १२ जनालाई थप उपचारका लागि झापा लगियो

पाँचथर – पाँचथरमा आज साेमवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीकाे ज्यान गएकाे छ ।  दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ । याेसँग पाँचथरमा उपचार हुन नसकेर अन्यत्रै रेफर गरिएकाकोे सङ्ख्या २८ पुगेको छ । दुर्घटनाबाट घाइते भएका अन्यहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र स...

मुगु दुर्घटनाः १४ जना घाईतेलाई नेपालगञ्ज लगियो

मुगुमा आज मंगलबार भएको बस दुर्घटनामा घाइते भएका १४ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए ।  झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई […] The post मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.