पाँचथर बस दुर्घटनामा ज्यान गुमाउने ४ पुगे, १२ जनालाई थप उपचारका लागि झापा लगियो

पाँचथर – पाँचथरमा आज साेमवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीकाे ज्यान गएकाे छ ।  दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ । याेसँग पाँचथरमा उपचार हुन नसकेर अन्यत्रै रेफर गरिएकाकोे सङ्ख्या २८ पुगेको छ । दुर्घटनाबाट घाइते भएका अन्यहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र स...

सम्बन्धित सामग्री

पाँचथर बस दुर्घटना : घाइतेको संख्या ६४ पुग्यो, उछिन्न खाेज्दा दुर्घटना

पाँचथर । पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरू मध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ […] The post पाँचथर बस दुर्घटना : घाइतेको संख्या ६४ पुग्यो, उछिन्न खाेज्दा दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.