सामान्य विवादमा खुकुरी प्रहार, गम्भीर घाइतेलाई उपचारका लागि धरान लगियो

संखुवासभाको चिचिला गाउँपालिका–२ दिदिङमा सामान्य विवाद हुँदा खुकुरी प्रहार भएपछि एक गम्भीर घाइते भएका छन् । चिचिला गाउँपालिका–२ दिदिङका स्थानीय ५० वर्षीय दुर्गाबहादुर गुरुङलाई छिमेकी युवाले सामान्य विवाद हुँदा खुकुरी...

सम्बन्धित सामग्री

धरानका उपप्रमुख बेघाको भाइमाथि खुकुरी प्रहार

काठमाडौं,२६ भदौ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ । घरमा पसेर हतियारधारी समूहले उपप्रमुख बेघाका भाइ विष्णु लाई खुकुरी प्रहार गरेका छन् । विष्णुको देब्रे गालामा खुकुरी प्रहारबाट चोट लागेको छ। धरान १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरूले बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको स्थानीयले बताए । […]

गहना लुट्ने क्रममा वृद्धामाथि खुकुरी प्रहार गरी हत्या

काठमाडौं : ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले आज सार्वजनिक गरेको हो।उनले हत्या गरेको स्वीकारेसँगै चोरी र लुटपाटको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ। सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ।घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्रा

सासूलाई खुकुरी प्रहार गरेपछि ज्वाईंद्वारा आत्महत्या

भोजपुरबाट धरान ससुराली आएको दुईदिन नबित्दै धरान– ८ गुम्बामार्गमा ४१ वर्षीय रामबहादुर रम्तेलले आफैं घाँटी रेटेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि रम्तेलले ७१ वर्षीया सासू नरमाया भुजेललाई बिहीबार राति खुकुरी प्रहारी गरी गम्भीर घाइते बनाएका थिए ।

धरानमा सासुलाई खुकुरी प्रहार गरेर ज्वाँइले गरे आत्महत्या

ईलाका प्रहरी कार्यालय धरानका अनुसार बिहिबार बेलुकी धरान ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँईले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन्।...

चुरोटको निहुँमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

भाइको हत्या गरेको आरोपमा प्रहरीले वराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफ्नै घाँटी रेटे

काठमाडौँ। धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफूलाई पनि घाइते बनाएका छन्। धरान उपमहानगरपालिका– १४ स्थित हात्तीसारका २५ वर्षीय सौगात सुवेदीले ४२ वर्षीया आमा शान्तिलाई खुकुरी प्रहार गरेका हुन्।

धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफ्नै घाँटी रेटे

काठमाडौं । धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफूलाई पनि घाइते बनाएका छन् । धरान उपमहानगरपालिका- १४ स्थित हात्तीसारका २५ वर्षीय सौगात सुवेदीले ४२ वर्षीया आमा शान्तिलाई खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते आमालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । सौगातले आफ्नो घाँटीसमेत रेटेको प्रहरीको भनाइ छ । उनको […]

प्रहरी चौकीभित्रै खुकुरी प्रहार गरी असई घाइते बनाउने ५ जना पक्राउ

काठमाडौं :  सुनसरीको धरान बसपार्कस्थित प्रहरी चौकीमा खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीमाथि खुकुरी प्रहार गर्ने तथा प्रहरी चौकी तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो। जेठ १३ गते धरान बसपार्कस्थित प्रहरी चौकीमा प्रवेश गरी केही य...

धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सुनसरीको धरान–८ दुर्गापथमा खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या गरेको आरोपमा बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।