श्रीमान्‌ले पेट्रोल छर्केर जलाउँदा घाइते भएकी महिलालाई थप उपचारका लागि काठमाडौँ लगियो

नेपालगञ्ज – श्रीमान्‌ले पेट्रोल छर्केर आगो लगाएकी कोहलपुरकी महिलालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ। कोहलपुर नगरपालिका वडा नं. २ का भानुभक्त विकले २६ वर्षीया श्रीमती गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका प्रिन्सको मृत्यु भइसकेको छ। गम्भीर घाइते रहेकी गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो […]