हेल्पले दियो सिन्धुपाल्चोकका ३५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । हेलम्बु एजुकेसन एन्ड लाइब्लिहुड पार्टनरसिप (हेल्प) ले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयहरुबाट एसइई उत्तीर्ण गरेका ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ११ र १२ अध्ययनका लागि जिल्लाका ३५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए । छात्रवृत्ति छनोटका लागि विद्याथीहरुबाट तीन वटा निबन्धसँगै विद्यालय र सम्बन्धित वडाको सिफारिससहित अन्तर्वार्ता लिइएको […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकले दियो ३५ जना विपन्न वर्गका छात्राहरूलाई छात्रवृत्ति

ग्लोबल आईएमई बैंकले ३५ जना जेहेनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।

ट्रक समितिले दियो १९ विद्यार्थीलाई छात्रवृत्ति

३१ भदौ, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका सरकारी विद्यालयमा अध्ययनरत ट्रक चालकका छोराछोरी र विद्यालयको सिफारिसका आधारमा अन्य गरी १९ जनालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो […]

जापानले दियो नेपाललाई ३८ करोड छात्रवृत्ति अनुदान

जापान सरकारले नेपालको मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि ३८ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । यस विषयमा नेपाल सरकार र जापान सरकारबीच बुधबार अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा …

महालक्ष्मी विकास बैंकले दियो कालिकाेटका ५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका ५ जना विद्यार्थीलाई प्लस टू वा डिप्लोमा अध्ययनका लागि २ लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न चाहने विद्यार्थिलाई लक्षित गरेर कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई सो रकम सहयोग गरेको […]

भरतपुर महानगरले दियो २ सय ७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

छात्रवृत्तिमा संस्थागत विद्यालयको मनपरी, सार्वजनिक नै हुँदैन सूचना

१ भदौ, काठमाडौं । आइतबार काठमाडौं महानगरका संस्थागत विद्यालयहरु (कक्षा ११, १२ सञ्चालित) ले छात्रवृत्ति प्रचार सूचना पाटीमा अथवा वेबसाइटमा सार्वजनिक नगरेको भन्दै तत्काल सार्वजनिक गर्न महानगर शिक्षा विभागले निर्देशन दियो । विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ ले संस्थागत विद्यालयले १० प्रतिशतमा नघटाई, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति द्वन्द्वपीडित र शहीद […]

ब्रिटिस कलेजले दुई विद्यार्थीलाई दियो ओएचसीटी छात्रवृत्ति

द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो। ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर […]

दलित समुदायका ३७ बालिकालाई शान्ति समाजले दियो छात्रवृत्ति

१३ पुस, मोरङ। मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ६ कक्षामा अध्यनरत उनीहरूलाई जनही १२ हजारका दरले अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको मानवअधिकार तथा शान्ति समाजले जनाएको छ । कटहरी गाँउपालिकाको थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठजना गरी ३७ […]

विद्यावारिधी शोधकर्तालाई गाउँपालिकाले दियो छात्रवृत्ति

खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । एमफिल र पिएचडि गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरुव छात्रवृत्ति प्रदान गर्ने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार गाउँपालिक...