दलित समुदायका ३७ बालिकालाई शान्ति समाजले दियो छात्रवृत्ति

१३ पुस, मोरङ। मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा ६ कक्षामा अध्यनरत उनीहरूलाई जनही १२ हजारका दरले अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको मानवअधिकार तथा शान्ति समाजले जनाएको छ । कटहरी गाँउपालिकाको थलाहास्थित जनता माविका २९ जना र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठजना गरी ३७ […]