महालक्ष्मी विकास बैंकले दियो कालिकाेटका ५ जना विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका ५ जना विद्यार्थीलाई प्लस टू वा डिप्लोमा अध्ययनका लागि २ लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न चाहने विद्यार्थिलाई लक्षित गरेर कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई सो रकम सहयोग गरेको […]