छात्रवृत्तिमा संस्थागत विद्यालयको मनपरी, सार्वजनिक नै हुँदैन सूचना

१ भदौ, काठमाडौं । आइतबार काठमाडौं महानगरका संस्थागत विद्यालयहरु (कक्षा ११, १२ सञ्चालित) ले छात्रवृत्ति प्रचार सूचना पाटीमा अथवा वेबसाइटमा सार्वजनिक नगरेको भन्दै तत्काल सार्वजनिक गर्न महानगर शिक्षा विभागले निर्देशन दियो । विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ ले संस्थागत विद्यालयले १० प्रतिशतमा नघटाई, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति द्वन्द्वपीडित र शहीद […]

सम्बन्धित सामग्री

सार्वजनिक जीवनको शुद्धतामा मन्त्री अपवाद हुँदैन

सार्वजनिक जीवनको शुद्धतामा मन्त्री अपवाद हुँदैन: युवराज घिमिरेको विश्लेषण

सत्य–स्वरूपको दुई गीत सार्वजनिक

काठमाडौं – गायक सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो । गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए । “हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्यदृश्य पनि उस्तै मेहनत गरेर तयार […]

मधेस प्रदेशमा लागु हुँदैन सार्वजनिक खर्चमा मितव्ययिता

जनकपुरधाम । सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन संघीय सरकारले निर्देशन दिए पनि मधेस प्रदेशमा लागू हुन सकिरहेको छैन । प्रदेशका मन्त्रालयमा अनावश्यक खर्च भइरहेको छ । मन्त्री, राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीले जथाभावी खर्च गरिरहेका छन् । मधेस प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवले मात्रै महिनामा आफूले गाडीका लागि पाएको तेलको तेब्बर खर्च गरिरहेका छन् । […] The post मधेस प्रदेशमा लागु हुँदैन सार्वजनिक खर्चमा मितव्ययिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सार्वजनिक यातायात स्तरीय नभई गरिबको जीवन सहज हुँदैन’

सार्वजनिक यातायातको सहज पहुँच एकदमै महत्वपूर्ण विषय हो । सार्वजनिक यातायात सेवालाई स्तरीय नबनाएसम्म गरिबको जीवन सहज हुँदैन । तर, आफ्नै गाडी चढ्ने दलका नेता, कार्यकर्तालाई यो दुःखले छुँदैन ।

‘आलु जस्तो लव’को ट्रेलर सार्वजनिक

काठमाडौं : युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।राजधानीको नयाँ बानेश्वर थापागाँउस्थित एउटा कार्यक्रममा आज ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिजका लेखक/निर्देशक देवप्रसाद धिमालले भने‚ ‘आफ्नो मेहनतलाई दर्शकले स्विकार्नु हुन्छ हुँदैन‚ आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली र गाली दुवै मलाई स्वीकार्य छ।‘धिमालले यो फिल्म आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए। उनले भने&sbqu

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गरे । बजेट भनेको बहु आयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भने, ‘बजेट गाउँको बाटो […]

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । बजेट भनेको बहुआयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भन्नुभयो, “बजेट गाउँको बाटोमात्रै होइन, गाउँको रोजगारी हो । रोजगारीको …

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री

सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो । बजेट भनेको बहुआयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भन्नुभयो, “बजेट गाउँको बाटोमात्रै होइन, गाउँको […]

यी हुन् 'ठूला अस्पतालमा उपचार हुँदैन' भन्दै क्लिनिकमा बिरामी लैजाने १० बिचौलिया

ठूला अस्पतालमा उपचार हुँदैन, चिकित्सक नै छैनन् भन्दै बिरामीलाई निजी क्लिनिकमा पठाउने काममा सक्रिय १० जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

चर्चामा हरिवंश आचार्यको ‘एउटाकुरा कसैलाई भन्नु हुँदैन’ (भिडियो)

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको ‘एउटाकुरा कसैलाई भन्नु हुँदैन’ भन्ने गीत अहिले चर्चामा छ । बुधबार सार्वजनिक गरिएको यो गीत शुक्रबार साँझसम्म एक लाख ७५ हजार भन्दा बढीले हेरिसकेका छन्। कलाकार आचार्यले समसामयिक राजनीतिलाई समेटेर व्यङ्ग्यमिश्रीत गीत सार्वजनिक गर्नुभएको हो । ‘एउटाकुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेर भाइ घने कुरो के छ भने टुँडिखेलमा हात देखाउँदा ज्योतिषिले धनी हुन्छौ भने, चुनाव लड्नु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीति माथि कस्नुभएको छ । नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताउनुभएको छ । उहाँले भन्नुभयो ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन । कुनै दललाई तोकेर भनेको पनि होइन । युट्युबमा कमेन्टहरु आउँदाखेरी फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ । तर प्रवृतिलाई भनेको हो । जुन नेपालमा दण्डहिताको प्रवृति छ त्यो प्रवृतिमाथि व्यङ्ग गर्ने हो । हाम्रो आकांक्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस । विधिको साशन होस । भ्रष्ट्राचार संसारमा जहाँपनि हुन्छ । तर त्यसको पनि मापदण्ड हुन्छ । हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ । हुनत सरकारले भ्रष्ट्राचार गर्न दिन्न गर्न हुँदैन भनिराखेको छ । तर हामीले गरेको पनि देखिराछौं । कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं ।’ कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताउनुभयो ।