तनहुँको दमौलीमा हेलिकप्टर प्रयोग गरेर आगो निभाईदै

तनहुँको व्यास नगरपालिका ४ मेनचोकमा रहेको भूपाल हार्डवेर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । बाटो साँघुरो भएका कारण दमकल पुर्याउन समस्या भएपछि हेलिकप्टर प्रयोग गरिएको हो । आगलागी सुरु ...

सम्बन्धित सामग्री

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण आगलागी

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थितको थानिडाडा क्षेत्रमा भीषण आगलागि भएको छ। सोमबारदेखि लागेको आगो निभाउन आहिले हेलिकप्टर प्रयोग गरिएको छ।...

शिवपुरी निकुञ्जमा आगलागी, हेलिकप्टरबाट पानी खन्याइँदै

काठमाण्डाै – आज मङ्गलवार काठमाण्डौको विभिन्न जङ्गलमा आगलागी भएको छ । अहिले बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेकाे तारेभिर क्षेत्रमा आगलागी भइरहेको छ ।   आगो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिएको छ, हेलिकप्टरले पानी खन्याइरहेकाे छ । यस्तै दमकल, पानी ट्याङकर, निकुञ्जको सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । आगो फैलिँदै गएको मैनालीले बताउनुभयो ।  दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गलमा र टो...

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग (तस्बिरहरु)

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।  डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ । यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।

हेलिकप्टर प्रयोग गरी डढेलो नियन्त्रण

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए ।हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडाअध्यक्ष शेर्पाले बताए । गा

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो हावाका कारण झनै फैलियो

सोलुखुम्बु - हावाको वेगका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन समस्या भएको छ । फायर फाइटिङसहितको हेलिकप्टरले आगो निभाइरहेकाे भए पनि हावाको वेग तीव्र हुँदा झन्झन् आगो फैलिँदै गएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो । उहाँका अनुसार आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको भए पनि हावाले गर्दा आगो नियन्त्रणमा लिन समस्या भएकाे छ । हेलिकप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर नाक्चुङ वनमा लागेको आगाे निभाउ...

दमाैली बजारकाे आगाे निभाउन हेलिकप्टर प्रयाेग, आगाे फैलिन नदिन ४ वटा घर भत्काइयाे

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डाैबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो थप फैलिन नदिन...

दमौलीमा हेलिकप्टर प्रयोग गरेर आगो निभाईदै

काठमाडौँ। तनहुँको सदरमुकाम दमौलीस्थित भुपाल हार्डवेयरमा लागेको भीषण आगलागी नियन्त्रणमा लिनको लागि हेलिकप्टर प्रयोग गरिएको छ। बाटो साँघुरो भएका कारण दमकल पुर्याउन समस्या भएपछि हेलिकप्टर प्रयोग गरिएको हो। आगलागी सुरु भएको लामो समयसम्म पनि निभाउन नसकिएपछि काठमाडौँबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ।

शिवपुरीमा डढेलो निभाउन हेलिकप्टर प्रयोग

काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि प...

शिवपुरीमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ शिवपुरीस्थित तैलुङ जंगलमा लागेको आगो निभाउन हेलिकप्प्टरको प्रयोग गरिएको छ । आगो नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो ।आगो नियन्त्रणका लागी नेपाली सेनाका महेन्द्र दल गणबाट ७६ जनाको अग्नि नियन्त्रक टोली र ३ वाट दमकल परिचालन गरिएको थियो । विहान करिब १० बज...

नागार्जुनको जंगलमा लागेको आगो निभाउने प्रयास, तीनवटा हेलिकप्टरबाट पानी झार्दै

काठमाडौं : काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको बूढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिए। 'तीन वटा हेलिकप्टरले पानी हाल्दै छन्। नियन्त्रणको प्रयास जारी छ,' नगर प्रमुख खरेलले भने। जङ्गलमा आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना…