पछिल्लो २४ घण्टामा थप ६७ हजार ८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा संक्रमण दर घट्दै गएको छ। यद्यपि, मृत्यु दर भने भारतमा बढिरहेको छ। संक्रमणका कारण थप १ हजार २४१ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ६ हजार ५२० पुगेको…