कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो ।मन्त्रालयका एक अधिकारीका अनुसार पुस २५ गतेका लागि निर्धारित प्रधानमन्त्रीको भ्रमण सार्ने या सोही मितिमा भ्रमण गर्ने भन्नेबारे छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थाले पनि हालस

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो ।परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी आएको छैन तर जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । दूतावास