अतिरिक्त शुल्क विवाद: नोवेलमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।

सम्बन्धित सामग्री

मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क अर्को वर्ष समायोजन गर्ने

पोखरा : पोखराको मणिपाल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क मिलान गर्ने सहमति गरेको छ। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क कलेजले लिएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका थिए। विद्यार्थीको गुनासोलाई समर्थन गर्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी…

मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने

काठमाडौँ । मणिपाल मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले उठाएको अतिरिक्त शुल्क फिर्ता गर्न भएको छ । अनेरास्ववियु, राष्ट्रिय चिकित्सा विद्यार्थी संघ, गण्डकी च्याप्टर र मणिपालबीच शुल्क फिर्ता गर्नेबारे बुधबार ५ बुँदे सहमति भएको हो । जिल्ला प्रशासन कार्यालयको रोहबरमा भएको सहमतिमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्न मणिपालले प्रतिबद्धता जनाएको छ । सहमतिपत्रमा अनेरास्ववियुका […]

मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने

२१ पुस, पोखरा । बढी शुल्क असुलेको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेकै दिन बुधबार पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ । कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच […]

नोबेलमा १० लाख अतिरिक्त शुल्क माग

काठमाडौं, पुस १९ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौं बढी शुल्क विद्यार्थीबाट असुल्ने प्रयासमा रहेको नोबेल मेडिकल कलेजको कदमको विपक्षमा उभिने विद्यार्थी पढाइबाटै वञ्चित भएका छन् । चिकित्सा शिक्षा आयोगको शुल्क सीमा पालना गर्ने र विद्यार्थीहरूबाट कुनै पनि अतिरिक्त शुल्क नलिने वचन स्थानीय प्रशासनलाई दिएर विद्यार्थी आन्दोलन मत्थर पारेको विराटनगरको नोबेल कलेजले फेरि उनीहरूलाई सताउन […]

अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सात विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौं । सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति आफूहरू गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार संयुक्त रुपमा विज्ञप्ति निकालेर उनीहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुक अध्यक्ष […] The post अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सात विद्यार्थी संगठन आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थी कक्षाबाट निकालिए

१५ पुस, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ । बुधबार शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले बिहीबार विद्यार्थीलाई गेटबाटै प्रवेश नदिएको हो । नोबेल मेडिकल कलेज काङ्ग्रेस नेता सुनील शर्माले सञ्चालन गर्दै आएका छन् । गेटमै रोकेकामा विद्यार्थीले विरोध गरेपछि छलफलका लागि पाँच […]

अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजका अभिभावक आन्दोलित

विराटनगर– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको भन्दै विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झन्डै पाँच लाख रुपैयाँ बढी मागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार बुझाउन दबाब दिएपछि अभिभावक तथा […]

अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अतिरिक्त शुल्क नतिरेको भन्दै दुई विद्यार्थीलाई एमबिबिएसको परीक्षा दिन रोकेर विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेज र त्यसका सञ्चालकलाई कारवाही गर्न माग गरेका हुन् ।छात्रवृत्ति पाएका विद्यार्थीलाई बस्न र खानबाहेक अन्य कुनै शीर्षकमा रकम नलिन विश्वविद्यालय अनुदान आयोगले स्पष्ट व्यवस्था ग

अतिरिक्त शुल्क लिने नेसनल मेडिकल कलेजलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले नियमविपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेसनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ