मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क अर्को वर्ष समायोजन गर्ने

पोखरा : पोखराको मणिपाल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क मिलान गर्ने सहमति गरेको छ। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क कलेजले लिएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका थिए। विद्यार्थीको गुनासोलाई समर्थन गर्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी…