मणिपाल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने

२१ पुस, पोखरा । बढी शुल्क असुलेको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेकै दिन बुधबार पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ । कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच […]

सम्बन्धित सामग्री

मणिपालले अतिरिक्त शुल्क फिर्ता गर्ने

एमबीबीएसका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले उठाएको अतिरिक्त शुल्क फिर्ता गर्न पोखरास्थित मणिपाल मेडिकल कलेज तयार भएको छ ।