काठमाडौं । सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति आफूहरू गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार संयुक्त रुपमा विज्ञप्ति निकालेर उनीहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुक अध्यक्ष […]
The post अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध सात विद्यार्थी संगठन आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.